Sunday, 20 May 2012 12:59 pm, Nepal

गोसाइँकुण्ड मेला सुरु

मेचीकाली : 2011-08-09 08:01:10


रसुवा, २४ साउन : रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड आजदेखि मेला सुरु भएको छ । साउन २८ गतेसम्म गोसाइँबाबाको आशीर्वाद लिन यस वर्ष करिब २० हजार भक्तजन निलाद्री पर्वत पुग्ने र भक्तजनलाई यथेष्ठ बसोवास र उपचारको प्रबन्ध मिलाएको गासाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

    यात्रुहरुलाई यात्रा सहज बनाउन धार्मिक मार्गको सरसफाइ सम्पन्न गरिनुका साथै चन्दनबारी लौरीविनाय चोलाङपारि र गोसाइँकुण्डमा प्राथमिक स्वास्थ्य शिविरको व्यवस्था मिलाएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु