Sunday, 20 May 2012 01:02 pm, Nepal

पहिरोमा पुरिएर तीन जनाको मृत्यु

मेचीकाली : 2011-08-24 10:24:59


जाजरकोट, ७ भदौ : भगवती - ३, अवलगुर्तामा पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । एक बालिका घाईते भएकी छन् । पहिरोमा परि मृत्यु हुनेहरुमा ५५ बर्षीया देवकली परियार , उनकै ६ बर्षीय छोरा रमेश र ४ बर्षीय रेशमको मृत्यु भएको छ भने डेढ बर्षीया छोरी मनिशा गम्भीर घाईते भएकी छन् ।  पहिरोले पाँच घर भत्किएका छन् ।

घाईतेको स्थानीय स्वास्थ्य चौकी उपचार भैरहेको छ । पहिरो जाने क्रम जारी छ । घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीले उद्धार गरीरहेको  प्रहरी प्रमुख ईश्वर कार्कीले बताए । घटनास्थल सदरमुकामदेखि २५ कोस टाढा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु