Sunday, 20 May 2012 01:10 pm, Nepal

भोजपुरको मालपोत कार्यालयमा बम बिष्फोट

मेचीकाली : 2011-09-28 11:17:20


 भोजपुर, ११ असोज : भोजपूरको जिल्ला मालपोत कार्यालयमा आज बम बिस्फोट भएको छ । बिहान ४ बजे सुतली बम बिस्फोट भएको प्रहरीले जनाएको छ । बिस्फोटबाट मालपोत कार्यालयमा सामान्य क्षती पुगेको छ । घटनास्थलमा खम्बुवान मुक्तिमोर्चा संयुक्तको पर्चा भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु