


दैलेख, १५ कात्तिक : बिष्कुट चोरेको निहुँमा दैलेखमा एक् बाबुले छोराका औंला काटिदिएका छन् । दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिका वडा नं. २ का लोकबहादुर थापाले आफ्नो ८ वर्षो जेठो छोरा केशव थापाले एउटा पसलमा बिष्कुट चोरेको आरोपमा अचानोमा राखेर बायाँ हातका २ वटा औंला काटी दिएका हुन् । पसलेले छोराले बिष्कुट चोरेको सुनाए लगतै घरमा पुगेर लोकबहादुरले छोराका औंला काटेका हुन् ।
स्थानीय एक मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बालकलाई सुर्खेत पठाएको जानकारी आफूले पाएको दैलेख जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर बविन बस्नेतले बताउनु भयो ।
यो विषयका प्रतिक्रियाहरु
narayan jamkatel:Nov 7, 2011 11:12:40 AM
कस्तो अपराधी बाबु बिस्कुटको निहुमा आफ्नु छोरा को माया नभयको अपराधीको घैटो मर्नुनी अकालमा किन नाबालक वचा तेस्तो गरेको पापी बाबु
govinda bhusal:Nov 7, 2011 10:13:21 AM
सो ब्याड यार
paban kumar lama:Nov 6, 2011 02:56:10 PM
कस्तो राछेस बुदा नि माया नै लाग्दैना कि क्या हो छ्या ?
birbahadur lama:Nov 4, 2011 07:54:26 AM
Kasto dhukha lagdo kura yesto ma6e lai bau bhanne hoena ra6esh ho yestolai gaubatanai nikalnu par6