Sunday, 20 May 2012 01:30 pm, Nepal

दलबीचको सहमतिले मुलुक नयाँ मोडमा : सभामुख

मेचीकाली : 2011-11-02 10:29:16


इलाम, १६ कात्तिक : संविधान सभा अध्यक्ष सुवास नेम्वाङ्गले दलहरुबीच भएको सहमतिले मुलुकलाई नयाँ मोड दिएको बताउनुभएको छ । आफ्नै गृह जिल्ला इलाममा रहनु भएका नेम्वाङ्गले आज विहान सञ्चारकर्मीहरु संग कुरा गर्र्दै दलहरुबीच भएको ऐतिहासिक सहमति र निणर्ययले मुलुकलाई अघिबढ्ने आधार तयार भएको बताउनु भयो ।

दलहरुले शान्ति प्रक्रियाको टुङ्गो नलागि लोकतान्त्रिक संविधान बन्न नसक्ने अडान राखेपछि स्थगित भएको संविधान निर्माण प्रक्रिया अब अघि बढ्ने भन्दै नेम्वाङ्गले संविधान निर्माण प्रक्रियामा अब कुनै समस्या नभएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु