Sunday, 20 May 2012 01:41 pm, Nepal

नार हत्याकाण्ड : १९ जनालाई कैदको सजाय

मेचीकाली : 2011-11-15 08:56:52


मनाङ, २९ कात्तिक : २०६६ सालमा गोरखाबाट मनाङमा यार्चागुम्बा टिप्न गएकाहरुको हत्याका संलग्न रहेका मनाङको नार गाविसका १९ जनालाई कैदको सजाय सुनाइएको छ । जिल्ला न्यायाधिस काशिनाथ पोखरेलको एकल इजलासले घटनामा संलग्न रहेका ४० मध्ये एक नाबालकलाई पूर्ण सफाई, २० जनालाई सफाई , १३ जनालाई २ वर्ष कैद र ६ जनालाई २० बर्षको कैदको सजाय सुनाएको हो ।

गोखराबाट यार्चागुम्बा टिप्ने अनुमति नलिई मनाङ आएको भन्दै मनाङ नार गाविसका बासिन्दाले गोरखाका ६ जनाको ज्यान लिएका थिए ।

यो विषयका प्रतिक्रियाहरु

Tshiring Dorjee Sherpa:Nov 18, 2011 10:28:33 PM

यो खबर सुन्दा धेरै खुसि लगेउ एस्त हरु लाई सजाय नपाए कस लाई पाउछा त ?

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु