Sunday, 20 May 2012 01:43 pm, Nepal

उडान नभएपछि बिरामीको मृत्यु

मेचीकाली : 2011-11-20 13:48:21


खोटाङ, ४ मंसिर : मौसम प्रतिकूलताका कारण यहाँको खाल्लेस्थित खानीडाँडा विमानस्थलमा उडान नभएपछि उपचारको अभावमा एक बिरामीको मृत्युभएको छ । गत बिहीबार बेलुकी विषसेवन गरेर बेहोस बनेकी दिक्तेल–४ की ३० वर्षीय देवीका आचार्यलाई थप उपचारका लागि काठमाडाँै लैजान हिजो विमानस्थल पु¥याएपनि उडान नहुँदा सदरमुकाम फर्काउनु प¥यो । उनको आइतबार बिहान मृत्युभएको प्रहरीले जनाएको छ ।

    काठमाडाँै खानीडाँडा उडान भर्दै आएको नेपाल वायुसेवा निगमले शनिबार उडान नगर्दा ती बिरामीको मृत्युभएको पारिवारिक स्रोतले जनायो ।

    पारिवारिक विवादपछि विषसेवन गरेको तीनदिनसम्म पनि उडान नहुँदा उपचारको अभावमा उनको मृत्यु भएको हो ।

यो विषयका प्रतिक्रियाहरु

Nabin Magar,Malaysia :Nov 20, 2011 05:36:35 PM

बल्ल-बल्ल पायको यो जिन्दगीलाई किन एसरी आफै
हत्या गर्छन,मानिसहरु?फेरी हाम्रो देशलाई मौसमले
पनि दुख दिन्छन के गर्ने Khoi???

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु