Sunday, 20 May 2012 01:47 pm, Nepal

कन्टेनर र कार जुध्यो, ८ जना घाइते, एकको अवस्था गम्भीर

मेचीकाली : 2011-11-28 16:51:59


सिन्धुपाल्चोक, १२ मंसिर : अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको चेहोरेमा कन्टेनर र निजी कार एक आपसमा ठक्कर खाँदा ८ जना घाइते भएका छन् । त्यसमध्ये एक बालिकाको अवस्था गम्भीर रहेको बताइएको छ । दोलखाबाट काठमाडौ आउँदै गरेको बा ३ च ७८५५ नम्बरको निजीकारलाई तातोपानी जाँदै गरेको ना ३ ख ५१५२ नम्बरको कन्टेनरले आज दिउँसो ठक्कर दिएको हो ।

दोलखा भिमेश्वरको दर्शन गरेर सपरिवार काठमाडौँ फर्कदै गरेका काठमाडौ बानेश्वरका दिपक तण्डुकारको परिवार दुर्घटनामा परेको थियो । दुर्घटनामा कारमा रहेको ६ जना र भ्यानमा रहेका २ जना घाइते भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु