Sunday, 20 May 2012 01:53 pm, Nepal

बहुविवाह गरेर फरार भएका शिक्षक पक्राउ परे

मेचीकाली : 2011-12-01 14:55:16


काठमाडौं, १५ मंसिर : अदालतको फैसलापछि फरार बहुबिबाहको आरोप लागेका शिक्षक गोपालप्रसाद दाहाल पक्राउ परेका छन् ।  बहुबिबाहको मुद्धामा गत जेठमा जिल्ला अदालत चैनपुरले दाहाललाई १ बर्ष कैद र ५ हजार रुपैया“ जरिवानाको फैसला सुनाएको थियो ।उनलाई मादी प्रहरी चौकीले बिद्यालयमा पढाईरहेको बेला आज पक्राउ गरेको हो ।
 उनकी कान्छी श्रीमती जमुना निरौलालाई भने गत जेठ महिनामा घरबाटै प्रहरीले पक्राउ गरेको थियो । शिक्षक दाहाल संखुवासभाको साङ्ग्रिनप्रेमी प्राविमा कार्यरत हुन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु