


गोरखा, २८ मंसिर : मुस्ताङ गाडी चढेर गृहजिल्ला गोरखा पुगेका प्रधानमन्त्री बाबुराम भट्टराई गाडीभित्रै बिरामी परेका छन् ।गाडीमा चढिरहेकै अवस्थामा लगातार वान्ता गर्न थालेपछि उनलाई सिम्रिक एअरको हेलिकोप्टरमार्फत काठमाडौं पठाइँदैछ । उनी आफ्नो प्रतिवद्धताअनुसार आज गृहजिल्ला गोरखा पुगेका थिए ।
संविधानसभाको चुनाव भएपछि भट्टराईले जनताको गुनासो सुन्न प्रत्येक महिना गृहजिल्ला आउने बाचा गरेका थिए । सोहीअनुसार उनी गोरखा गएका हुन् । तर, उनी धादिङको चरौंदी पुगेपछि अचानक विरामी परेका हुन् ।
यो विषयका प्रतिक्रियाहरु
girendra.adhikari:Dec 15, 2011 02:16:56 PM
बाबु राम जु के तपा इ ले गोर्खा को मात्र गुनासो सुनेर हुन्छ र अरु जिल्ला चै नेपाल होइनर .../
budhiraj dhamniya :Dec 14, 2011 03:38:00 PM
प्रिय बाबुराम जु के तपाई आफ्नु जिला मात्री हेअर्नु हुन्छा की औरु जीला पनी गुम्नु हुन्छ