Sunday, 20 May 2012 02:04 pm, Nepal

दम्पतीद्वारा रुखमा पासो लगाएर आत्महत्या

मेचीकाली : 2011-12-15 19:20:58


ताप्लेजुङ, २९ मंसिर : ताप्लेजुङ जिल्लाको साब्लाखुमा गएराति एक दम्पतीले सँगै घाँटीमा पासो लगाई झुण्डिएर आत्महत्या गरेका छन् । साब्लाखु गाविस वडा नं–५ बस्ने २१ वर्षीय श्रीप्रसाद पन्दाक (लिम्बू) र निजकी पत्नी १७ वर्षीया नवर्दा भट्टराईले घर नजिक रहेको चुवापूmलको रुखमा पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन् ।

    आज बिहान दुवैजनालाई झुण्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेको मृतकका दाजु राजेन्द्र पन्दाकले बताए ।

    यता साब्लाखु प्रहरीचौकीका हवल्दार राजु श्रेष्ठले आत्महत्याको कारण नखुलेको जानकारी दिनुभयो । उनीहरुले गत जेठ महिनामा भागेर विवाह गरेका परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु