Sunday, 20 May 2012 02:12 pm, Nepal

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

मेचीकाली : 2011-12-26 19:43:05


    म्याग्दी, ११ पुस : म्याग्दीको ओखरबोट गाविसस्थित रातोढुङ्गा भन्ने स्थानमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा चार जना घाइते भएका छन् । बाग्लुङ्गको लामेलाबाट म्याग्दीको दरबाङ आउँदै गरेको ध १ त ९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तमान हिलेका बाउरे भन्ने २० वर्षीय झकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेको अझै पहिचान खुल्न सकेको छैन ।

    कच्ची र साँघुरो सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु