Sunday, 20 May 2012 02:21 pm, Nepal

पार्टी नफुट्ने शिक्षामन्त्री शर्माको दाबी

मेचीकाली : 2011-12-31 10:51:07


तानसेन, १६ पुस : शिक्षामन्त्री दीनानाथ शर्माले आफ्नो पार्टी नफुट्ने दाबी गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पाले आज बिहान तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– ‘हाम्रो पार्टीमा अहिले भाइरस अन्यत्रबाट सल्केकाले पार्टीको स्वास्थ्य मात्र बिग्रेको छ ।’

    ‘हामीसित डाक्टर र वैद्य भ्रmाँकी दुबै भएकोले पार्टी फुट्दैन,’ भन्दैै नेता शर्माले पार्टीमा देखिएको समस्या समाधान गर्न बाहिर लैजान नपर्ने बताउनुभयो ।

    ‘यो सरकार शान्ति र संविधानलाई निर्धारित समयमा टुङ्गोमा पु¥याउने काममा  लागेकाले प्रमुख राजनीतिक दलहरू  वर्तमान सरकारको नेतृत्व फेर्न अवस्थामा नरहेको मन्त्री शर्माको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु