Sunday, 20 May 2012 02:27 pm, Nepal

चिसो बढेसंगै गोरखाको जनजीवन प्रभावित

मेचीकाली : 2012-01-03 08:44:07


गोरखा, १९ पुस : मौसममा आएको परिवर्तनसंगै बढेको चिसोले गोरखाको जनजीवन प्रभावित भएको छ । विगत २ दिन अघिदेखि गोरखा लगायत देशै भरी चिसो बढेको हो । आइतबार रातीको हावाहुरीसंगै परेको पानीले चिसो बढेको हो । गोरखाको अति विकट उत्तरी भेगको सामागाउँ,ल्हो,प्रोक, विहि लगायतका गाविसका वासिन्दाहरुमा चिसोले गर्दा दैनिक रुपमा गर्नुपर्ने कामकाजमा समेत प्रभाव परेको स्थानियबासिन्दाको भनाइ छ ।

तर बाँझो जोत्नठिक्क परेका किसानहरुलाई भने पानीले राहत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु