Sunday, 20 May 2012 02:34 pm, Nepal

भूमिगत संगठनका अध्यक्ष सहित १७ समातिए

मेचीकाली : 2012-01-06 10:33:57


रुकुम, २२ पुस : भूमिगत रुपमा गतिविधि गर्दै आएको मंगोल नेशनल अर्गनाईजेशन पार्टीका रुकुम जिल्ला अध्यक्ष विनोद पुन सहित १७ जनालाई प्रहरीले गएराति पक्रिएको छ । उनीहरुलाई रुकुम सदरमुकामको एक होटलमा भूमिगत गतिविधिको योजना बनाउँदै गर्दा पक्रिएको प्रहरीले जनाएको छ । पार्टीले मंगोलहरुको जातीय अधिकारका लागि भन्दै भूमिगत गतिविधि गर्दै आएको छ ।

 तीन महिना अघि पक्राउ परेका पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र घर्ती सहितका तीन जनालाई अदालतले एक महिना अघि धरौटीमा रिहाई गरेको थियो ।

यो विषयका प्रतिक्रियाहरु

Golaylakola:Jan 7, 2012 10:17:15 AM

क्षेत्री ब्राम्हानको मात्र एकलौटी साशन र अन्याय अत्याचार थिचो मिचोबाट मुक्ति पाउन जुन बिद्रोह सुरु गरेका छन् त्यो सहि छ | एसमा सम्पूर्ण जनता, खबर पत्रिकाहरु , मेडिया , अन्तररास्ट्रीय संगठनहरु र राजनीतिक पार्टीहरुले साथ् दिनु पर्छ | आर्मी पुलिसले दबाब दिनु पाउदैन ! जो जो पक्राउमा परेका छन उनीहरुलाई तुरुन्त रिहा गर्नु पर्छ|

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु