Sunday, 20 May 2012 02:36 pm, Nepal

९७ अजार अमेरिकी डलरसहित ७ चिनिया नागरिक पक्राउ

मेचीकाली : 2012-01-07 11:50:51


भक्तपुर, २३ पुस : प्रहरीले आज बिहान भक्तपुरमा ठूलो परिमाणको अवैध मुद्रासहित चिनिया नागरिकलाई पक्राउ गरेको छ । चिनियाँ नागरिकहरुबाट प्रहरीले ९७ हजार अमेरिकी डलर बरामद गरेको छ । उनीहरू शरीरको विभिन्न भागमा अमेरिकी डलर लुकाएर चीनको खासा जान काठमाडौंबाट जाँदै गरेको र चेकजाँच गर्ने क्रममा अवैध डलर फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीले चिनिया नागरिकहरू चढेको तीन वटा गाडी समेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु