Sunday, 20 May 2012 02:40 pm, Nepal

बाँदर लखेट्दा बालकको मृत्यु

मेचीकाली : 2012-01-07 19:42:42


अर्घाखाँची २३ पुस : अर्घाखाँचीको बागी गाविसमा पर्ने घेराको भीरबाट खसेर आज बिहान एक बालकको घटनास्थलमै मृत्यु भएको छ । हंसपुर–६ निवासी खुमबहादुर भलामीका छोरा १० वर्षीय बालक कमल भलामीको बिहान बाँदर लखेट्दै जादा भीरबाट खसेर मृत्यु भएको हो ।

       हंसपुर र बागीको सिमानामा पर्ने घेराको भीरबाट अन्दाजी ६०० मिटर तल खसेर बालकको मृत्यु भएको स्थानीय असोक चौहानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु