Sunday, 20 May 2012 02:41 pm, Nepal

हिमपातका कारण बझाङको उत्तरी क्षेत्रमा जनजीवन कष्टकर

मेचीकाली : 2012-01-08 10:26:51


बझाङ, २४ पुस : भारी हिमपातका कारण बझाङको उत्तरी क्षेत्रमा जनजीवन कष्टकर वनेको छ । चीनसंग सीमाना जोडिएका कांँडा, सुरुमा, दोलीचौर, कैलाश, रिलु, धमेना, लेकगाँउ, देउलेक लगायत गाविसमा आज विहानैदेखि भारी हिमपात भएको हो । सो क्षेत्रमा ५ फिटसम्म हिउ परेको छ. ।

हिमपातका कारण सो क्षेत्रका ३६ वटा विद्यालय वन्द गरिएका छन् । मानिसहरु घरवाहिर निस्कन सकेका छैनन् ।  हिमपातले खाद्यान्न वालीमा समेत क्षति पुर्‍याएपछि स्थानीयवासिन्दा चिन्तित भएका छन् । लामो खडेरीपछिको हिमपातका कारण खाद्यान्न संकट हुने भएपछि ती क्षेत्रका वासिन्दा सदरमुकाम झर्न थालेका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु