Sunday, 20 May 2012 02:42 pm, Nepal

सवैको ध्यान प्राङ्गारिक कृषि प्रदर्शनीतर्फ

मेचीकाली : 2012-01-10 13:33:25


पोखरा, २६ पुस : पोखरामा हिजोदेखि सुरु भएको तीन दिने पाँचौ राष्ट्रिय प्राङगारिक कृषि प्रदर्शनी  मेलामा किसानदेखि उपभोक्ता सबैले चासोका साथ सहभागिता जनाइरहेका छन् । प्राङ्गारिक कृषि उपज र प्रविधिको १ सय १२ वटा स्टल प्रर्दशनी छन् । इलामको चिया,हुम्लाको च्याउ देखि कास्कीका सुन्तला र स्याङजाको तरुल प्रदर्शनमा राखिएको छ ।

पोखरामा पहिलो पटक भएको राष्ट्रिय प्राङ्गारिक कृषि प्रदर्शनीमा होटल ब्यबसायीलेहरु अर्गानीक कृषि उपजको  खरिद गर्ने स्थलको रुपमा उपयोग गरेका छन् । भोलिसम्म चल्ने प्रदर्शनीमा  आज प्राङगारिक कृषि बस्तुहरुको ब्यबसायिक प्रवद्र्धन अवसर र चुनौती विषयमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु