Sunday, 20 May 2012 02:52 pm, Nepal

जनकपुरको आमहड्ताल जारी, जनजीवन कष्टकर

मेचीकाली : 2012-01-13 08:51:11


जनकपुर, २९ पुस : जनकपुर उधोग वाणिज्य संघले आहवाहन गरेको आमहडतालका कारण आज तेस्रो दिन पनि धनुषाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । आन्तिरक राजस्व कार्यलय जनकपुरबाट बर्दिबास सार्ने  सरकारको निर्णयको विरोध स्वरुप संघले आन्दोलनको घोष्णा गरेको हो ।

सरकारले आफनो निणर््ाय फिर्ता नलिए कडाँ आन्दोलनमा उत्रिने  संघका पूर्व अध्यक्ष रमेश साह र केन्द्रीय सदस्य निर्मल चौधरीले बताउनुभयो । यसैबीच संघले गरेको आन्दोलन प्रति एन प्यावसन धनुषाले ऐक्यवद्धता जनाउदै आज एक दिनका लागि एन प्यावसनसंग आवद्ध सम्पूर्ण विधालय बन्द गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु