Sunday, 20 May 2012 02:54 pm, Nepal

गोली हानी छिमेकीको हत्या

मेचीकाली : 2012-01-13 19:37:14


रौतहट, २९ पुस : रौतहटको जिङडुया- ३ बेलविछवामा शुक्रबार साँझ छिमेकीको गोली प्रहारबाट एक स्थानीयको मृत्यु भएको छ । पुरानो रिसइबीमा छिमेकी शेख जुबेरले साँझ पौने ७ बजे गोली हानी स्थानीय मो. शेख सराजको हत्या गरेका हुन् । छातीमा गोली लागेका ३० वर्षीय उनको घटनास्थलमै मृत्यु भएको हो । 

स्थानीयवासीले गोली हान्ने जुबेरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका प्रहरी उपरीक्षक ठूले राईले जानकारी दिए । हत्यामा संलग्न एक जना भने फरार छन् ।

घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान गरिरहेको राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु