Sunday, 20 May 2012 03:13 pm, Nepal

कपिलवस्तुको पत्थरदेइयामा आगलागी, ११ घरगोठ जलेर नष्ट

मेचीकाली : 2012-01-21 08:50:43


कपिलवस्तु, ७ माघ : गएराति कपिलवस्तुको पत्थरदेइया ३, महदेइयामा आगलागी हुंदा ११ घरगोठ जलेर नष्ट भएको छ । आगलागीबाट मानविय क्षति नभए पनि करीब १० लाख बराबरको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । आगो ताप्ने घु¥यानबाट स्थानीय मनिराम केवटको घरमा आगो लागेपछि महदेइयाका ११ घरगोठ जलेको हो ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको छ तर  अग्नीपीडितहरु रातभर खुल्ला आकाशमा रात विताउन बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु