Sunday, 20 May 2012 03:14 pm, Nepal

काँग्रेस र एमालेलाई वार्तामा आउन प्रधानमन्त्रीको आह्वान

मेचीकाली : 2012-01-21 17:00:02


हेटौंडा, ७ माघ  : प्रधानमन्त्री डाक्टर बाबुराम भटराईले काँग्रेस र एमालेलाई संसद अवरुद्ध गर्ने काम छोडेर वार्तामा आउन आग्रह गर्नु भएको छ । हेटौडामा शनिवार भएको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले वार्ताबाटै समस्या समाधान हुने भन्दै वार्तामा आउन आग्रह गर्नुभयो । युद्धकालमा जनसत्ताले गरेका निर्णयलाई वैधानिकता दिने सरकारको राम्रो कामलाई विपक्षी दलले डोरीलाई सर्प जस्तो देखेर तर्सीएको टिप्प्पणी गर्नुभयो । 

सरकार र माओबादी पार्टीले शान्ति र संविद्यान निर्माणको कामलाई प्राथमिकता दिएर काम गरेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु