Sunday, 20 May 2012 03:21 pm, Nepal

एलपी ग्याँसका डिलरद्वारा कालावजारी शुरु

मेचीकाली : 2012-01-24 10:39:29


रौतहट, १० माघ : एल पी ग्याँस मनोजका डिलर मेघा टेडर्स गौरले निर्धारित मूल्य भन्दा बढी मूल्य लिइ कालावजारी गरी रहेका छन । मेघा टेडर्स गौरको स्र्टोसमा ग्याँस राखे पनि मेघा टेडर्स गौरको विक्री कक्ष बन्द राख्ने गरेको हो ।  विक्री कक्ष नै बन्द राखे पछि सर्व साधारण उपभोग्तmाहरु फिर्ता हुने बाध्य अवस्था भएको हो ।

पहुच व्यतिm तथा बढी मूल्य दिने उपभोग्तmाहरुलाइ राति करिव ८ वजे देखि अन्धयारोमा मेघा टेडर्सको विक्री कक्ष खोली ग्याँस विक्री वितरण गर्ने गरेको एक  उपभोग्तmाले बताए । मेघा टेडर्स गौरले ग्याँसको कृतिम अभाव देखाइ बढी मूल्य लिने गरेको उपभोग्तmा सजय सहनीले बताए । नेपाल सरकारद्धारा एल पी ग्याँसको मूल्य एक हजार पाच सय निधारित गरे पनि मेघा टेडर्सले एक हजार छ सयमा विक्री गरी रहेको अर्का उपभोग्तmा प्रवीण अग्रवालले बताए । मेघा टेडर्स लगायत अन्य ग्याँसका डिलरहरुले पनि ग्याँसको कृतिम अभाव देखाइ बढी मूल्यमा रातिको समयमा लुकाइ छिपाइ विक्री गरी रहेको उपभोग्तmा श्रीकान्त यादवले बताए ।

सडकबाट पल्टिएको प्रहरीको भनाइ छ । घाईतेहरुको भरतपुरका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।

यस्तै काठमाडौंको कलंकीमा बसको ठक्करबाट खोटाङ घर भएका एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु