Sunday, 20 May 2012 03:22 pm, Nepal

चिसोले थप एक जनाको ज्यान गयो

मेचीकाली : 2012-01-24 10:42:26


राजविराज, १० माघ : चिसोले कठ्याङ्ग्रिएर सप्तरीमा थप एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा राजविराज–१ निवासी ५५ वर्षीया चण्डीदेवी दास रहेको प्रहरीले जनाएको छ । हटियामा च्युरा, मुरहीको पसल सञ्चालन गर्दै आएकी दास राति पसलमै सुतेकी थिइन् । बिहान ओच्छ्यानमै उनी मृत फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

    अत्यधिक चिसोका कारण उनको मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

    एक महिनाको अवधिमा दाससँगै सप्तरीमा चिसोले मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु