Sunday, 20 May 2012 03:26 pm, Nepal

पोखरामा आज भएको बम बिष्फोटमा एक जनाको मृत्यु

मेचीकाली : 2012-01-25 18:26:06


पोखरा, ११ माघ : पोखराको सभागृह स्थित एक लाईट हाउसमा अज्ञात समुहले राखेका बम बिष्फोट हुदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लाईट हाउसमा कार्यरत स्याङजा वरष्टेका २५ बर्षिय राम बहादुर बास्तोला बिक रहेको प्रहरीले जनाएको छ ।

सभागृहचोक स्थित क्रिष्टल ईलेक्ट्रिक लाईट हाउसको गोदाममा दिउँसो एक बजे बिष्फोट हुदा घाईते भएका बास्तोलाको उपचारको क्रममा चरक अस्पतालमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । ईलेक्टिक पसल भित्रको गोदाममा अज्ञात समुहले बम राखेको बम बिष्फोट भएको र अहिलेसम्म बिष्फोटको जिम्मा कसैले नलिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु