Tuesday, 22 May 2012 03:01 pm, Nepal

दुईवटा बस आपसका ठक्कर खाँदा २४ जना घाइते

मेचीकाली : 2012-01-27 14:48:26


नवरपरासी, १३ माघ : पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको रजहर ५ मा भएको सवारी दुर्घटनामा परि २४ जना घाईते भएका छन् । पश्चिमबाट पूर्व गईरहेको नमुना आर्दश उच्च माविको ग १ ख १७५४ नम्बरको स्कुल बस र बिपरित दिशाबाट आउँदै गरेको बा ३ ख २९४३ ल यात्रु बाहक बस एक आपसमा ठक्कर खाँदा २४ जना घाईते भएका हुन् ।

घाईते मध्ये  ५ जनाको अवस्था  गम्भीर रहेको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । दुर्घटना मा १६ जना यात्रु र ६ जना विद्यार्थी घाइते भएको छन् ।

यस्तै नवलपरासीकै प्रगतिनगर ३ मा भएको सवारी दुर्घटनामा परी ८ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । ४ जना गम्भीर घाईतेलाई भरतपुर रिफर गरिएको छ भने बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु