Tuesday, 22 May 2012 03:10 pm, Nepal

जनता बैंक नेपालगन्जमा

मेचीकाली : 2012-01-30 17:04:05


नेपालगन्ज, १६ माघ : वाणिज्य बैंकको मान्यता पाएको जनता बैंक नेपाल लिमिटेडले नेपालगन्जमा हिजोदेखि आफ्नो कारोबार सुरु गरेको छ । सो बैंकका शाखा प्रमुख आदर्श स्वारका अनुसार नेपालगन्जमा शाखा कार्यालय स्थापनापछि अधिराज्यभरि बैंकको शाखा कार्यालयको सङ्ख्या १७ पुगेको छ ।

    बैंकले मध्यतथा सुदूरपश्चिमाञ्चलका कैलाली, अछाम, दार्चुला र रोल्पा जिल्लामा पनि निकट भविष्यमा शाखा कार्यालय विस्तार गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु