Tuesday, 22 May 2012 03:18 pm, Nepal

माओवादीद्वारा चितवनमा जग्गा कब्जा

मेचीकाली : 2012-02-04 09:41:54


चितवन, २१ माघ : अखिल नेपाल सुकुम्बासी सङ्घ र अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारी मजदुर संघ चितवनले भरतपुरमा १४ कठ्ठा जग्गा कब्जा गरेका छन् । भरतपुर ९ काडाघारी स्थित भक्तिप्रसाद अधिकारीको नाममा रहेको जग्गा कब्जा गरिएको हो । मजदुर संघ चितवनका जिल्ला संयोजक सूर्य बराल क्षीतिजको नेतृत्बमा गएको टोलीले पार्टीको झण्डा गाडेर जग्गा कब्जा भएको घोषणा गरेको हो ।

अधिकारीको नाममा रहेको जग्गामा २० वर्षदेखि सुकुम्वासी शुकलाल श्रेष्ठले जोत भोग गर्दै आएका थिए ।  गत माघ १८ गते प्रशाशनले बल प्रयोग गरि श्रेष्ठ लाई हटाएपछि जग्गा कब्जा गरिएको अखिल नेपाल सुकुम्बासी संघका जिल्ला अध्यक्ष नरबहादुर गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु