Tuesday, 22 May 2012 03:41 pm, Nepal

भारतको पाँच राज्यमा विधानसभा चुनाव आज

एजेन्सी : 2012-02-08 08:42:32


लखनउ, २५ माघ : भारतको उत्तर प्रदेशमा विधानसभाको चुनाव आज हुने भएको छ । भारतको ठूला राज्यअन्तर्गत पर्ने उत्तर प्रदेशमा आज हुने चुनावलाई भारतीय राजनीतिक वृतमा महत्वका साथ हेरिएको छ । यी राज्यमा  सात चरणमा चुनाव चल्नेछ । आजको पहिलो चरणको मतदानको लागि १० जिल्लाबाट ५५ सिटमा मतदान हुने भएको छ ।

चुनावका समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर राखेर त्यहाँ सुरक्षा अवस्था निक्कै कडा बनाइएको छ । यसअघि भारतका  ५ राज्यमध्ये मणिपुर, उध्राखण्ड र पञ्जावमा मतदानको काम सकिएको छ । उत्तर प्रदेशको चुनावपछि फागुन २० मा पश्चिमी राज्य गोवामा चुनाव हुनेछ ।  तर चुनावको परिणाम भने एक महिना पछि मात्रै थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु