Tuesday, 22 May 2012 03:51 pm, Nepal

नेपाली सेनाले भन्यो, 'माओवादी लडाकुलाई मेजरभन्दा माथि दिन सकिँदैन'

मेचीकाली : 2012-02-18 17:44:10


काठमाडौं, ६ फागन : नेपाली सेनाले  समायोजनमा जाने माओवादी लडाकूलाई सेनानी वा मजेर भन्दा माथिको पद दिन नसकिने प्रष्ट पारेको छ । सेनाले आज विज्ञप्ती निकाली समुहगत समायोजन गर्न नसकिने र व्याक्तिगत रुपमा सैनिक मापदण्ड अनुसार मात्रै समायोजन गरिने बताएको छ ।

 सैनिक जनसम्पर्क निर्देशनालयबाट निकालीएको विज्ञप्तीमा साडे ६ हजार भन्दा बढी लडाकूलाई पनि समायोजनमा लैजान नसकिने उल्लेख गरिएको छ ।  दलहरुको सातबुदे सहमति विपरित सरकारलाई समायोजनको प्रस्ताव बुझाएको भन्ने आरोप नेपाली सेनाले अस्वकिार गरेको छ । समायोजनमा जाने लाडकूहरुलाई उनीहरुको शिविरमा नभई नजिकको वाहिनी वा गणहरुमा तालिम दिइने पनि सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु