Tuesday, 22 May 2012 04:09 pm, Nepal

हाम्रो बारेमा

मेचीकाली : 2010-07-17 03:08:29


सबै समाचार एक क्लिकमा नारा लिएर मेचीकाली डटकम सञ्चालन गरिएको हो । मेचीकाली डटकमको सञ्चालक डिस्कभर नेपाल मिडिया प्रालि हो । कानुन बमोजिम नेपाल सरकारबाट स्वीकृति लिएर स्थापना भएको डिस्कभर नेपाल मिडिया प्रालिले मिडिया तथा सूचना प्रविधिसँग सम्वन्धीत कामहरु गर्दछ । यस मिडियाले काभ्रेको पाश्र्वचित्रको रुपमा काभ्रेली डटकम सञ्चालन गरिरहेको छ भने नेपालका कुनाकुनाका समाचार विश्वभर पु¥याउने उद्देश्यले मेचीकाली डटकम न्युज पोर्टल सञ्चालन गरेको हो ।  

मेचीकाली डटकमले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र हिमालदेखि तराईसम्मका सबै जिल्लाका, सबै गाउँका समाचारलाई विश्वभर पु¥याउने लक्ष्य राखेको छ ।

पत्रकारिता, सूचना प्रविधि र अन्य विविध क्षेत्रमा सक्रिय व्यक्तिहरुको मेचीकाली डटकमको टीममा समावेश छन् । हामीलाई पत्रकारिता तथा सूचनाप्रविधि, राजनीति, व्यावसाय लगायत सबै क्षेत्रमा सक्रिय व्यक्तित्वहरुले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा साथ दिइरहनुभएको छ । 

व्यवस्थापन

Kundan parajuliकुन्दन पराजुली
संस्थापक / निर्देशक
बेखसिम्ले, ९ काभ्रे
इमेल :
फोन: 9841106600
वेव साइट: kundanparajuli.com.np


Binod neupaneविनोद न्यौपाने
प्रवन्ध निर्देशक
पाँचखाल-९, काभ्रे
इमेल :
फोन: 9851126496
वेव साइट: binodneupane.com.np


Bhuban rayamajhi भुवन रायमाझी
कार्यकारी निर्देशक
भिमखोरी-८, काभ्रे
इमेल :
फोन: 9841388355


Kedar timalsinaकेदार तिमल्सीना
कार्यक्रम संयोजक
जैसीथोक-९, काभ्रे
इमेल :
फोन: 9741027669


समाचार संकलन तथा सम्पादन विभाग

Madhu sudan guragainमधुसुदन गुरागाईं
सम्पादकीय सल्लाहकार
पनौती-१२ काभ्रे
इमेल :
फोन: 9851016465
वेव साइट: madhug.com.np


Binod neupaneविनोद न्यौपाने
प्रधान सम्पादक
पाँचखाल-९, काभ्रे
इमेल :
फोन: 9841864343
वेव साइट: binodneupane.com.np


Kedar timalsinaकेदार तिमल्सीना
कार्यकारी सम्पादक
जैसीथोक-९, काभ्रे
इमेल :
फोन: 9741027669


Sachit khadkaसचित खड्का
वरिष्ठ संवाददाता/ब्यूरो चिफ (मनोरञ्जन)
इमेल :
फोन: 9841310423
उग्रतारा-१, काभ्रे


Maheshwor nepalमहेश्वर नेपाल
संवाददाता (कतार)
इमेल :
फोन: +974-77636844
चण्डेनीमण्डन-५ जोगीटार, काभ्रे
हाल : दोहा कतार


Yogendra yoginयोगेन्द्र जोगी, हिमाल
संवाददाता (मलेसिया)
इमेल :
फोन: +60-166755825
धुपू- लेब्रांग, संखुवासभा
हाल : क्वालालम्पुर, मलेसिया



Narayan chand boharaनिरञ्जन सापकोटा
संवाददाता (लण्डन)
इमेलः niru.love@gmail.com
फोनः +44 7550608534
ठेगानाः बनेपा, काभ्रे
हालः Hounslow West London

यो विषयका प्रतिक्रियाहरु

Chandra Kumar Shrestha:Jan 7, 2012 07:03:21 PM

यस मेचीकाली डटकममा समाचार तत्काल अपडेट गर्नु भयकोमा यसक सम्पूर्ण मित्र हरुलाई धन्यवाद, चन्द्र लाखे Okhaldhunga

ईन्द्र प्रसाद न्यौपाने :Dec 29, 2011 02:23:13 PM

मेची काली डट कम लै धरै धनेबाद यस्तै पर्वतको समाचार हरु साथै नेपालको समाचार विदेश मा पढ्न पौडअ धरै खुशी लग्यो आशा छ आउदा दिन हरु मा मेची काली डट कम को ओत्ता ओत्तर पर्गतीको कामना गर्दछु

tara prasad bhattarai:Nov 16, 2011 02:48:53 PM

नमस्कार म तारा प्रसाद भट्टराई नया दिल्ली देखि आज बिहान नेपाल को अन्डर १४ फूटबल टिम फाइनल मा विजयी भएको छ थप समयावधि मा नेपाल गोल हान्न सफल भएको हो

jitendra shah :Oct 14, 2011 04:18:28 PM

dharai dhukh dai ghatna ho...

Durga Ghalan:Oct 2, 2011 07:01:33 PM

हाम्रो आदरणीय कमरेड ज्युहरु अनि येस्मा त हाम्रो कव्रे जिल्ला को एकदम बिकट छेत्र ददपरिको सम्बद data कोहि पनि छैन रछा नि मा बसु कि क हो हुन्छा मित्रहरु, जय नेपाल जय कव्रे

satya:Aug 27, 2011 11:31:18 AM

very good side, i like it . good job and good service.

dr.sujan shrestha:Aug 8, 2011 10:55:48 AM

यो प्रिस्त्को नाम नै सारै गज्ज़बको रहेछ. मेची देखि महाकाली सम्मका सबै समाचार सजिलै जनता सामु ल्याउन धेरै सजिलो माध्यम हो जस्तो सायद सबैलाइ अबस्य लाग्छ.अलिकति प्रचार चै पुगेन कि है? -सुजन श्रेष्ठ ,KAAVRE .....

Bibash Thapa:Jun 3, 2011 04:00:45 PM

वेब्सिते राम्रो लग्यो हामीले पनि सिन्धुलिगढ़ी.काम नामक वेब्सिते संचालन गरेका छौ

Khadayat:May 14, 2011 03:45:58 PM

हामीहरु सधै मेचीकाली डट कम हेर्ने गर्छौ, नाम पनि राम्रो छ, यसको प्रस्तुति पनि राम्रो छ, साथ-साथै नेपालमा मात्र नभएर बिदेशमा पनि यो साइट धेरै लोकप्रिय छ, अझै भविष्यमा यसको लोकप्रियता झन् बढ्ने छ, र सफलताको कामना गर्दछौ...

नेपाली बिद्यार्थी बेंगलोर समुह
बंगलोर, भारत

tek Bahadur Khadka:Apr 21, 2011 08:59:43 AM

I like Mechi Kali >com News Paper But I will See Last two month west Nepal News Same,
Regards.
Tek Bahadur Khandka
Nainital.Uttarakhand

basanta sharma nirdoshi :Mar 25, 2011 07:11:32 AM

सबै छेत्रको प्रतिनिधित्व र सहभागिता भए अझ राम्रो हुने थियो कि यहाँ त केवल काभ्रे का साथीहरुको मात्र सहभागिता देखियो किन अरु छेत्र का प्रतिनिधि नपाएकाले हो या अरुनै कारणले हो ?

rocky chaudhary:Mar 20, 2011 02:50:51 PM

Thanks mechikali.com from core of my heart.Happy holy to all those who likes to read this page of newssite.i m very glad today,thanks to all those who started this website,thanks again to all member of this site.
address for:-
rocky chaudhary
(bsc,mca)
marketing manager
rama marketing,damak11.
00977-9807647187

Jay Joshi:Mar 9, 2011 06:18:11 PM

Guys,almost everyday i visit this site...i am so exited that how do i describe/rating your job.this is a creative as well as a good job like those people who are out of native palces and want to know somethoing even it is news or social issue thats not matter...can read/know through this website.....keep it up..well done ...very good job...

madan sapkota:Mar 6, 2011 11:55:05 AM

I am madan sapkota from Rayale,now i am is in malaysia although i want joint memberof ur tiem,what is the system?possible or not possible?

prabin wagle:Mar 4, 2011 10:43:11 PM

nice job this is way to xpress the news i love this site i daily visit this site at list 10 times a day so loving it

pyus:Feb 5, 2011 10:09:40 PM

how to off zoom in this site?

rajinder parsad sharma:Feb 2, 2011 02:55:44 PM

आज हरियाणा इंडिया मा विद्युत् विभाग क कर्मचारी को पुरण रुप मा हड्ताल छ जसको कारण पुरा हरियाणा राज्य का कर्मचारी हड्ताल मा छ यो हड्ताल 95% कामयाब हो.

laxman thapa:Feb 2, 2011 09:55:10 AM

मेरो घर पनि रयाले ३ मलाई पनि यसमा सदसे बन मन छ के गर्नु पर ला म हाल अफघानिस्तान मा छु /

kavi:Jan 14, 2011 03:07:01 PM

mechikali ko purano news haru herna k garnu parlaa?

jivan:Dec 21, 2010 10:03:09 PM

नपालीहरु नमस्कार छ अनि म जीवन कुमार

NAVEEN CHAND:Dec 7, 2010 06:09:40 PM

yo side very nice 6..........i am from nawalparasi nepal
hajur harule fast n latest news dekoma lakh lakh badhae 6.

yo side le awashya pani ramro pragati gari raheko 6 wa garne 6..........online latest news ko lagi thanksssssssssss

padam kafle:Nov 24, 2010 08:25:43 PM

malai yo mechekali yakdam manpar6

Deedab Shrestha:Sep 25, 2010 06:08:42 PM

काभ्रे बाट संचालित मेची काली संचार माध्यममा राख्नु भएकोमा धेरै धेरै धन्यबाद . तपाईहरुको समुहमा कमसेकम एक जना नेवार प्रतिनिधि भएको भए धेरै राम्रो हुने थियो, जसले गर्दा नेवारी परम्परा बारे जानकारी दिन सजिलो हुने थियो .
धन्यबाद
-- दीन श्रेष्ठ, बनेपा

s p adhikari:Sep 16, 2010 03:33:22 PM

मेचीकाली समाचारमा धेरै काभ्रे लाई स्थान दिएको पाइयो र यस डट कम मा पनि सबै काभ्रे का संबाददाता अनि ब्यबस्थापन मा पनि १ मेचीकाली भनेपछी त मेची देखि महाकाली सम्म को सहभागिता भयो भने राम्रो हुने थियोकी ?

कृष्ण गोपाल श्रेष्ठ \:Jul 18, 2010 09:14:36 AM

मलाई पनी एस मेचीकाली डट कम मा सदशे बन्य मन छ मैले तेस्को लागी के गर्नुपर्छ कृष्ण गोपाल श्रेष्ठ \"फशी\" ९८४१२७३०९४

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु