प्रधान कार्यालय : बनेपा-१०, काभ्रे फोन : 011-662432, 9851039901 इमेल: समाचारका लागि : विज्ञापनका लागि : अन्य जानकारीका लागि :
काठमाडौ सम्पर्क : 9841106600
यो विषयका प्रतिक्रियाहरु
keshav adhikari:May 18, 2012 04:07:35 PM
मेचीकाली डट कम पहिलो पटक हेरे राम्रो लाग्यो . यहाहरुले देशै भरिको खबर समेट्ने प्रयास गर्नु भएको रहेछ . तपाईहरुको प्रयासका लागि हाम्रो पनि साथ् र सहयोग रहनेछ . राम्रो गर्दै जानु होला
केशव अधिकारी - संचारकर्मी ,धादिंग
बैरेनी - ९ , धादिङ हाल धादिङ्बेसी
फोन ०१० - ५२०८३८
मोबाईल : ९८४१५१९४९२ /९७५१०२०८३८
ईमेल :dhadingnews@gmail.com
khadga lama:Dec 9, 2011 04:11:35 PM
कृपया, मुद्रा विनिमय दरलाइ पनि कायम राख्नु भएमा अझ प्रभाबकारी हुने छ.
Karna Rokaya:Dec 5, 2011 12:38:23 PM
मेचीकाली.कम पत्रिकाले पनि हुम्लाको समाचार समेटेकोमा धेरै धन्यवाद तर नया समाचार पनि राख्नुपर्यो
Tshiring Dorjee Sherpa:Nov 11, 2011 09:14:42 PM
मेची कलि . कम राम्रो मात्र नभएर धेरै राम्रो लगेओ मेची काली को प्रगतिको कामान गर्दछु / धन्यवाद /
juna waiba:Aug 31, 2011 03:51:59 PM
मलाई यसमा कविता अनि गित पथुना मन लाग्छा तर कसरी पठाउने?
gham gurung (south bkorea):Aug 28, 2011 09:26:05 PM
वेब साइट को नाम चाहि एक दम राम्रो लाग्यो/ नेपाल को ७५जिल्ला लै नै समेटेकोमा एक दम खुशी लाग्यो तर हरेक जिल्लाको ताजा समाचार भने हुदैन. हरेक जिल्लाको ताजा समाचार हरु लेख्नु पर्यो.
घम गुरुङ {पर्बत भोर्ले १ दान्ग्सिंग) हाल (दक्षिण कोरिया)
Hari Prasad Dhakal:Jul 19, 2011 05:37:02 PM
स्याङजाको दुर्गम गाविस क्याक्मी पनि खुल्ला दिसामुक्त गाविस
हरी प्रसाद ढकाल, स्वतन्त्र पत्रकार, स्याङ्जा
स्याङ्जा जिल्लालाई सन् २०११ भित्र खुल्ला दिसामुक्त जिल्ला बनाउने अभियान अन्तर्गत यहि असार ३१ गते सुक्रवार स्याङ्जा जिल्लाको दुर्गम गाविस क्याक्मी गा.वि.स. लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ।
यो सँगै स्याङ्जा जिल्लाका २० गा.वि.स खुल्ला दिसामुक्त क्षेत्र घोषणा भैसकेका छन्। स्थानीय पिताम्वर उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा जिल्लाका स्थानीय विकास अधिकारी रामजी प्रसाद बरालले सहभागिहरुलाई दियोमा वत्ती बालेर गाविस कार्य समपादन समितिलाई हस्तान्तरण गरेपछि उपस्थित समुदायले क्रमश मैन वत्ती बालेर कसम खाएपछि एक जोडी शान्तिका प्रतिक परेवा उडाई क्याक्मी गाविसलाई खुल्ला दिसामुक्तक्षेत्र घोषणा गर्नुभयो।
स्थानीय विकास अधिकारी वरालले सभ्य नागरिकको परिचय दिनको लागी पनि यो अभियान स्याङजामा सफल पार्नु पर्नेमा जोड दिनुभयो। खुल्ला दिसाकै कारण महामारी अधिकांश रोगहरु फैलने दावी गर्दै उहाँले दिसाको सही व्यवस्थापन गर्नमा सबै नागरिक सचेत बन्नुपर्ने बताउनुभयो। सन् २०११ भित्र स्याङ्जाका सवै गा.वि.सलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने जानकारी समेत उहाँले दिनुभयो।
कार्यक्रम घोषणा गर्नमा सहजीकरण गरिरहेको संस्था आपसी सहयोग केन्द्र (आस्क नेपाल) स्याङ्जाका अध्यक्ष रुकुमदत्त शर्माले खुल्ला दिसामुक्त गाविस वनाउने सन्दर्भमा सहयोग गर्ने सवैको योगदानलाई कदर गर्दै यसको निरन्तरता र पूर्ण आनीवानी परिवर्तनका लागि आगामी कार्ययोजना रहेको वताउदै सवैको सहयोगको अपेक्षा गर्नुभयो। गा.वि.स कार्य सम्पादन समति अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षता तथा आपसी सहयोग केन्द्रका कार्यक्रम संयोजक हरीप्रसाद ढकालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि वरालले सरसफाई अभियानमा सघाउ पुयाउने व्यक्ति तथा संघसंस्थालाई सम्मान गर्नुभएको थियो। उहाँले खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएपछि प्रशंसापत्र गा.वि.स सचिव दुर्गा प्रसाद पौडेल लाई हस्तान्तरण गर्नुभयो।
आमासमूह क्लव, टोल विकास संस्था वडा स्तरीय स्वास्थ्य तथा सरसफाई कार्यसमिति सर्वसाधारण लगायतका व्यानर सहित सांस्कृतिक झाँकी तथा खुल्ला दिसामुक्त, स्वास्थ्य तथा सरसफाई सम्वन्धि प्लेकार्ड वोकेका सवैले स्थानीय दग्दी बजार आसपासको परिक्रमा पश्चात आयोजना गरिएको घोषणा सभा कार्यक्रममा इन्जिनीयर तथा आनी वानी प्रिवर्तनका फोकल खेमकान्त रेग्मी, एनेकपा माओवादी, नेपाली काग्रेस, नेकपा एमालेका संयन्त्र सदस्यहरु, गाविस स्तरीय खानेपानी तथा सरसफाई समन्वय समितिका अध्यक्ष देवकुमार मानन्धर, पिताम्वर उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम हमाल, कोपिला नेपालका रविन्द्र खनाल, पूर्ण आनीवानी परिवर्तनका लागि मुख्य प्रशिक्षक सम्झना रोका, स्थानीय सतौंचन्डी देवी आमा समूहकी एञ्जीला शाही लगायतले जिल्लाको अति दुर्गम गाविस क्याक्मीमा पनि दिशामुक्त क्षेत्र घोषणाले स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा उल्लेखनीय प्रगती भएको र घोषणाले मात्र कार्यभार पूरा नहुने बताउदै निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिदै पक्की शौचालय बिना अभियान पूर्णरुपमा सफल हुन नसक्ने जनाउदै यसका लागि जिल्ला विकास समिती लगायत सरोकारवालाले ध्यान पुयाउनुपर्ने वताएका छन्।
हाल क्याक्मी गाविसमा रहेका १२६१ घरधुरी मध्ये ३४३ घरधुरीमा पक्की शौचालय र ९१८ घरधुरीमा कच्ची शौचालय रहेको अवस्था छ।
basu morang:Jul 8, 2011 06:02:31 PM
मैले मेची काली समाचार बाट नेपाल भित्र भै
रहेका गतिविधिहरु पढने मौका बाहिर रहेर पनि बुज्न
पाएकोछु समाचार नदोहोरियोस सुभ कामना सफलता
को निम्ति जय देश जय नरेस
नमस्कार प्रकासक सम्प्रेसन कर्ता लै जय नेपाल iiiiiiiii
Dron Samser Pratap Thakur:Jun 2, 2011 02:57:29 PM
मा तपाई को सबिधान को म्याद ३ महिना लाग्छ नी हो /
!!!!!!!!!!!!!!!!!!!!:May 22, 2011 08:37:33 PM
आजको दिनसम्म पनि हामी नेपाली जस्ताको तेस्तै छौ .
किन थाहा तपाईहरुलाई ?
हामी यो हक त्यो हक भनेर सडक मा धेरै उत्त्रेयौ. रगतको खोला बगायौउ दाजुभाई र दिदिबैनी लडेर. आज पनि हामीहरुलाई बन्द र हड्ताल गर्न रामलो लाग्छ. अर्कोको गाडीको सिसा फोर्न रमाइलो मान्छौ. हामीहरुलाई लडाएर कुर्सिको खेल खेल्दै छन् आफुलाई ठुलो ठान्नेहरु. सबै जना स्वार्थी चां स्वार्थ पूर्ति भएपछी हामी जनता कोहिन कोइ. हामी जनाते ले बिगारेको हौ येनिहरुलाई .
संबिधान पनि कैले बनाउने भन्ने पत्तो छैन !! मैले लाग्छा अब पालो आयो जनता उठ्ने !! जागौ जनता जागौ! हामीहरु ले त अजि सिमा पनि जोगाउनु छ! आफु पनि बच्नु छ !!! यी नेताको भर पर्ने हो भने मर्ने मार्दै गछन , मर्ने मार्दै गर्छन!!!
krishna khanal :May 14, 2011 04:52:10 PM
माची कलि राम्रो लगो यसको सफलता को सुबकमाना दिंद छ . यस्ल आफ्नो यात्रा लाई अग्र पन्ती मा लग्योस मा तपाई लाई सग्याग गर्न मन छ . मेरो यिमल अड्ड मा क्रिश्नानेव्स१@ग्मैल.काम मा इमेल गर्नु होला ल
RN shrestha:Apr 1, 2011 05:10:34 AM
NAMESTE AND A VERY GOOD MORNING FOR THE NEW IMAGINATION it\"s a nice such a wonderful part of life to know the information and i hope i will join soon i want to say sorry extermely sorry that i can\"t having a company you to all anyway it\"s my pleasure to connect after a long time missing a lot Dej sumetra thapa DEJ new dolma lama and all gareeb shudhar munch nepal who are the founder of happyness at last mechikali . com who provided us to sare our feelings thanks .....thanks a lot and wish you a very best of luck for up comming days it will be best and a very very very wishing missing you all .
dipu :Feb 23, 2011 02:01:32 PM
मेचीकाली मा समाचार त राम्रो लागो तर धरै बेर एक खबर लामो दिन भयो
chhabilal bhattarai :Jan 10, 2011 03:31:12 PM

Tulsi Ram K C:Dec 22, 2010 01:20:19 PM
पाइको उद्धेश्यप्रति म एकदमै खुसी छु । बल्ल पहिलो पटक मेचीकाली पढ्ने मोका पाए । जिल्लाका सबै समाचार एकै क्लिकमा भनिएपनि सबै जिल्लाका समाचार अपडेट भने भएको पाएन । अलि मेहनेत गर्नुपर्यो सधै भरि एउटै समाचार राख्नुभएन । धन्यवाद ।
Babburam thapa:Dec 21, 2010 03:38:36 PM
हजुरला नमस्कार मेची काली हामी जहाँ भय पनि हाम्रो घर जहाँ भय पनि हामी साग पुरौदा अती खुसी लागेको छ !
धयाबाद !!!
म बाबुराम थापा पिपलधारा ०८ गुल्मी नेपाल
एलबी थापा :Dec 12, 2010 10:13:30 AM
तपाइको उद्धेश्यप्रति म एकदमै खुसी छु । बल्ल पहिलो पटक मेचीकाली पढ्ने मोका पाए । जिल्लाका सबै समाचार एकै क्लिकमा भनिएपनि सबै जिल्लाका समाचार अपडेट भने भएको पाएन । अलि मेहनेत गर्नुपर्यो सधै भरि एउटै समाचार राख्नुभएन । धन्यवाद ।
chhabilal bhattarai:Dec 9, 2010 10:01:50 AM
मेचीकाली news राम्रो लागो
Tarjan adhikari:Nov 23, 2010 05:30:07 PM
good news mechi to mahakali online tarjan adhikari mumbay
Rajib Kharel:Nov 18, 2010 12:03:20 PM
थाके छ नि कवेरेली
kamal thapa magar:Oct 30, 2010 07:06:28 PM
tapai haru ko mobile no.9841388355 ma kina contact huna sakinna? maiele dherai patak try gare. plze phone receve gardinuhola.
Tara Bhattarai:Oct 27, 2010 01:47:33 PM
मेची कलि ramro lago.Well done
kishor sanda:Sep 29, 2010 10:03:04 PM
हाम्रो पनि यस पत्रिकामा औता पसलको राम्रा फोटो राखेर बिज्ञापन दिन के के प्रक्रिया गर्नुपर्छ /
sp adhikari:Sep 12, 2010 05:32:21 PM
मेचीकाली समाचार ठीकै लाग्यो तर लोगो चाही नेपालको राख्नु भयो भने राम्रो हुन्थ्यो कि
RAZARAM SHRESTHA :Sep 2, 2010 11:16:59 AM
maile १ samachar पठाएको छु आवस्यक samsodhan गरि प्रकाशन गरि दिनु होला.
Sajan Dhungel:Aug 11, 2010 12:58:09 PM
yo 011680100 Phone kina off gareko ????????????
Rampd Humagain:Aug 9, 2010 12:05:50 PM
yo 011680100 Phone jaile pani Off matrai hun6, Phone garna khojda kaile pani lagdaina ni. ki number nahalnu. number halepa6i lagne banaunu ni.
Humhari:Jul 21, 2010 07:38:01 AM
tapai ko online ma report ing garn k गर्नु पर६
प्ल्ज़ व्रिटे मे