Tuesday, 21 August 2018 09:15 pm, Nepal

पहिरोले हाइड्रोपावर उच्च जोखिममा

मेचीकाली : 2018-08-07 08:57:00


सिन्धुपाल्चोक, २२ साउन :

लगातारको झरीपछि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरेमा रहेको इन्द्रावती तेश्रो जलबिद्युत केन्द्र पहिरोको उच्च जोखिममा परेको छ । ७ दशमलब ५ मेगावट क्षमताको हाइड्रो पावर को सर्जट्याकं माथि बाट बगेको पहिरोले बिद्युत गृहको अगाडि रहेको बगैंचा लेदो माटोले पुरिएको छ ।  

पहिरोको कारण मेलम्ची भोताङ सडक खण्डमा पर्ने उक्त स्थानमा यातायात संचालन गर्न कठिनाई भएको छ भने पैदल यात्रु लाई पनि सास्ति भएको छ । पहिरो नियन्त्रणको लागि समयमै संम्बन्धित निकायले आबश्यक पहल नगरे ठुलो क्षति हुने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु