Saturday, 22 September 2018 03:27 pm, Nepal

दुई लाखभन्दा बढि मुद्दाको सर्कुलर आज गरिने

मेचीकाली : 2018-09-13 10:19:50


काठमाडौं, २८ भदौ :

देशभरिका विभिन्न अदालतमा रहेका फौजदारी र देवानी प्रकृतिका झन्डै दुई लाख मुद्दालाई पुरानै ऐन अनुसार फैसला गर्न सर्वोच्च अदालतले आज निर्देशन दिने भएको छ । ६ महिनापछि नेतृत्व पाएको सर्वोच्च अदलतमा हिजो बसेको फुलकोर्ट बैठकले भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐन नलाग्नेगरी मुद्दाको फैसला गर्न निर्देशन दिने भएको हो ।

बैठकमा भदौ १ अघिका मुद्दामा पुरानै ऐन र सम्बद्ध ऐन अनुसार फैसला गर्ने समझदारी भएको थियो । सोही समझदारी अनुसार फैसला गरिएका २ लाख भन्दा बढि मुद्दा आज सर्कुलरका लागि अदालत पठाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु