Tuesday, 22 May 2012 04:27 pm, Nepal

रेडियोमाथि आक्रमण गर्ने चेतावनी, मकवानपुरमा बस जलाइयो

मेचीकाली : 2012-05-22 08:45:09

ताप्लेजुङ, ९ जेठ : पूर्वका ९ जिल्ला लिम्बुवान राज्यको मागगर्दै आन्दोलनमा उत्रिएका मंञ्च सम्बद्व संघीय लिम्बुवान राज्य परिषद्का जिल्ला स्तरीय नेतालेनै ताप्लेजुङको सामुदायिक रेडियो, रेडियो तमोरलाई आगो लगाएर ध्वस्त बनाउने चेतावनी दिएका छन् । 


पुरा पढ्नुहोस्

अरुण पूर्वका नौ जिल्ला वन्द

मेचीकाली : 2012-05-13 08:22:12

ताप्लेजुङ, ३१ वैशाख :  अब वन्ने संविधानमा अरुण पूर्वका नौ वटा जिल्लालाई लिम्वुवान स्वायत्त राज्य घोषणा गर्न माग गर्दै संघिय लोकतान्त्रि राष्ट्रिय पार्टीले आज अरुण पूर्वका नौ जिल्ला वन्दको आह्वान गरेको छ । बन्दका कारण पूर्वाञ्चलका ताप्लेजुङ, पांचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्थुम, लगायतका पूर्वी पहाडी जिल्लामा बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेनन् भने बजार,पसल र शैक्षिक संस्था पुर्ण रुपमा बन्द रहेका छन् ।


पुरा पढ्नुहोस्

ताप्लेजुङमा गोलभेडाको भाउ घट्यो, किसान चिन्तित

मेचीकाली : 2012-05-01 15:49:11

ताप्लेजुङ, १९ वैशाख : ताप्लेजुङ सदरमुकाम आसपासका गविसमा उत्पादित गोलभेडाको भाउ घटेपछि किसानहरु चिन्तामा परेका छन् ।   दुई साता अघि प्रति किलो ८० रुपैयाँका दरले किनबेच भइरहेको गोलभेडा गत साता देखि ४० रुपैयाँ प्रतिकिलोका दरले किनबेच हुन थालेको छ । 


पुरा पढ्नुहोस्

ताप्लेजुङमा आज पनि नक्कली परीक्षार्थी पक्राउ

मेचीकाली : 2012-04-30 12:42:18

ताप्लेजुङ, १८ वैशाख : कक्षा १२ को परीक्षामा आज पनि ताप्लेजुङमा एकजना नकल्ली परीक्षार्थी पक्राउ परेका छन् । जिल्लाको भानु जन उच्च मावि परीक्षा केन्द्रबाट  सञ्चालन भईरहेको परीक्षामा विक्रम माबो पक्राउ परेका हुन् ।  


पुरा पढ्नुहोस्

ताप्लेजुङका हाते कागज उद्योग फस्टाउदै

मेचीकाली : 2012-04-27 14:48:24

ताप्लेजुङ, १५ वैशाख : ताप्लेजुङमा उत्पादित नेपाली हाते कागजको जापान र थाइल्याण्डको  बजारमा पनि माग हुन थालेको छ । माग बढेसँगै क्रमश उद्योग फस्टाउँदै गएको छ । सदरमुकाम फुङलिङमा रहेको छिरिङ हाते कागज उद्योगका सञ्चालक पासाङ शेर्पाका अनुसार उद्योगमा उत्पादित मध्ये ४० प्रतिशत कागज जापान र थाइल्याण्ड निर्यात


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु