Tuesday, 22 May 2012 04:28 pm, Nepal

बलात्कृत किशोरीको निवेदन दर्ता भएन

मेचीकाली : 2012-04-28 10:20:18

पाँचथर, १६ वैशाख : केही दिन अघि पाँचथरको प्राङबुङकी एक किशोरीलाई सामूहिक बलात्कार गर्ने भारतीय सीमा सुरक्षा वल एसएसवीका जवानहरुलाई कारवाही प्रक्रिया अघि वढाउन जिल्ला प्रशासन कार्यालय पाँचथरले आलटाल गरेको छ । प्रहरी र प्रशासनकै दवावमा जिल्ला प्रहरी कार्यालय पाँचथरमा मुद्दा समेत दर्ता गर्न नदिइएको पीडित परिवारले बताएका छन् ।


पुरा पढ्नुहोस्

भारतीय प्रहरीद्वारा नेपाली युवतीमाथि सामूहिक बलात्कार

मेचीकाली : 2012-04-25 14:15:26

पाँचथर, १३ वैशाख : भारतीय सिमा सुरक्षा बल एसएसवीका जवानहरुले पाँचथरको प्राङवुङ गाविसमा एक युवतीलाई सामूहिक बलात्कार गरेको विवरण सार्वजनिक भएको छ । ६ जना भाई वहिनी लिएर सिमावर्ती क्षेत्रमा गएकी २० वर्षीया ती युवतीलाई हिजो सांझ नेपाल भारत सीमामा पर्ने चार राते भन्ने स्थानवाट पक्राउ गरी करिव आधा घण्टासम्म नियन्त्रणमा राखी बलात्कार गरेको पीडित पक्षले बताएको छ । 


पुरा पढ्नुहोस्

फास्ट–ट्रयाकमा पर्ने जग्गाको मुआब्जा निर्धारण

मेचीकाली : 2011-11-22 14:57:14

काठमाडौँ, ६ मंसिर : काठमाडौँ तराई फास्ट–ट्रयाकअन्तर्गत काठमाडौँको छैमले गाउँ विकास समितिमा पर्ने दुई सय रोपनी जग्गाको मुआब्जा निर्धारण भएको छ ।काठमाडाँैका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हिजो बसेको बैठकले प्रतिआना रु ३२ हजारदेखि रु एक लाखसम्म मुआब्जा दिने निर्णय गरेको हो ।

पुरा पढ्नुहोस्

ट्याक्टर दुर्घटना तीनजनाको मृत्यु

मेचीकाली : 2011-11-17 11:39:16

पाँचथर, १ मंसिर : पाँचथरमा ट्र्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । पाँचथरको थर्पुबाट च्याङ्थापुतर्फ मध्यपहाडी लोकमार्गको सामान लिएर जाँदै गरेको मे१त ७२१२ नम्बरको ट्र्याक्टर ओयाम–३ को स्कुल डाँडा भन्ने स्थानबाट २५० मिटर तल खसेको थियो ।  दुर्घटनामा सिन्धुपाल्चोकका विजय बम्जन, सोमबहादुर सिंह र ओखलढुङ्गाका नाम खुल्न नसकेका कान्छा लामाको घटनास्थलमा नै मृत्यु भएको छ ।

पुरा पढ्नुहोस्

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

मेचीकाली : 2011-11-11 10:30:41

पाँचथर, २५ कात्तिक : पाँचथरको नाँगिन २ मा हिजो वेलुकी भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य दुई घाईते भएका छन् । पांचथरको फिदिमवाट नाँगिन तर्फ गइरहेको को १ च ३६१३ नम्वरको पिकअप व्रेकफेल भई नाँगिन २ को अम्वके भीरवाट करिव ३ सय मिटर तल खसेको थियो । मृत्यु हुनेमा सवारी चालक नाँगिन ८ वस्ने दुर्गा मिश्र र सँगिता न्यौपाने रहेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु