Tuesday, 21 May 2013 01:53 pm, Nepal

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

मेचीकाली : 2013-04-29 18:16:10

उदयपुर, १६ बैशाख : माटोको ढिस्कोले पुरिएर आज बिहान उदयपुरमा एक जना महिलाको ज्यान गएको छ । घर लिपपोत गर्न रातोमाटो लिन गएकी त्रियुगा नगरपालिका १३ चुहाडेकी ५२ वर्षिय कुन्तादेवी पौडेलको ढिस्कोले पुरिएर ज्यान गएको हो । बिहान ८ बजे साथीसँग सोही वडाको सुक्लाईस्थित खोरियामा माटो खन्ने क्रममा ढिस्को झरेर पौडेलले पुरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब निरीक्षक रोशन थापाले जानकारी दिए । 

पुरा पढ्नुहोस्

बन्दकर्ताले ट्रिपरमा आगो लगाए

मेचीकाली : 2013-04-07 14:36:40

उदयपुर, २५ चैत : बन्दकर्ताहरुले उदयपुरमा एउटा ट्रिपरमा आगो लगाएका छन् भने दुईदर्जन बढि मोटरसाईकल नियन्त्रणमा लिएका छन् । बन्द उल्लंघन गरेकोभन्दै बन्दकर्ताहरुले शिवम् ओम मल्टि प्रपोज कम्पनिको ट्रिपरमा आगो लगाएका हुन् । 


पुरा पढ्नुहोस्

श्रीमान र श्रीमति दुबैले विष पिए, श्रीमतिको मृत्यु, श्रीमान जिउँदै

मेचीकाली : 2013-02-11 17:46:08

उदयपुर, २९ माघ : उदयपुरको त्रियुगा नगरपालिका १० देउरीमा श्रीमान–श्रीमती दुबैले बीष सेवन गर्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भिर अवस्थामा पुगेका छन् । गएराती विषसेवन गरेका २९ बर्षिय अजय मण्डल र उनकी श्रीमती सिर्जना मण्डल मध्ये श्रीमति सिर्जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको  आज मृत्यु भएको जिल्लाप्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक श्रीकृष्ण पौडेलले बताउनुभयो । 


पुरा पढ्नुहोस्

उदयपुर सिमेन्ट उद्योगमा तालाबन्दी

मेचीकाली : 2012-12-22 08:40:18

उदयपुर, ७ पुस : देशकै ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कार्यरतमजदुर तथा कर्मचारीहरुले उद्योगमा तालाबन्दी गरेका छन् । उद्योग व्यवस्थापन समक्ष समान कामको समान ज्याला र उद्योगमा फष्टाउदै गएको व्याप्त भ्रष्टचार, अनियमितता बन्द गर्नु पर्ने माँग राख्दै मजदुर र  कर्मचारीहरु दुई हप्तादेखि आन्दोलित हुदै आएका छन् ।


पुरा पढ्नुहोस्

अर्को जनआन्दोलनको आवश्यकता : गजुरेल

मेचीकाली : 2012-12-21 11:40:29

उदयपुर, ६ पुस : नेकपा माओवादीका उपाध्यक्ष सिपि गजुरेलले संक्रमणकाल अन्त्यका लागि अर्को जनआन्दोलनको आवश्यकता रहेको बताउनुभयो । क्रान्तिकारी पत्रकार संघ उदयपुरले गरेको पत्रकार


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु