Tuesday, 22 May 2012 04:52 pm, Nepal

मिश्रित शासन प्रणाली धेरै दिन टिक्दैन : एमाले सचिव ज्ञवाली

मेचीकाली : 2012-05-16 17:44:29

दोलखा, ३ जेठ : नेकपा एमालेका सचिव युवराज ज्ञवालीले दलहरुले भर्खरै गरेको मिश्रित शासन प्रणाली धेरै दिन टिक्न नसक्ने वताउनुभएको छ । मदन आश्रित दिवसको अवसर आयोजित कार्यक्रममा बोल्दै ज्ञावलीले मिश्रित शासन व्यवस्थाको पक्षमा नेकपा एमाले नभएको भए पनि सम्झौताका क्रममा त्यसलाई स्विकार गर्नुपरेको वताँउदै यस्तो व्यवस्थामा शक्ति संघर्षको धेरै खतरा भएको कारण यस्तो व्यवस्था धेरैदिन नटिक्ने वताउनुभयो । 


पुरा पढ्नुहोस्

तेल अभावले तामाकोशीको काम प्रभावित

मेचीकाली : 2012-05-16 14:48:54

दोलखा, ३ जेठ : दोलखाको लामाबगर गाविसमा स्वदेशी लगानीमा निर्माण हुन लागेको  माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम इन्धन अभाव भएपछि प्रभावित हुन थालेको छ । डिजेलको चरम अभाव भए सँगै चार दिनदेखि आयोजना निर्माण कार्य प्रभावित हुन थालेको छ ।


पुरा पढ्नुहोस्

दोलखा उद्योग वाणिज्य संघमा मानन्धर समूहको प्यानल निर्वाचित

मेचीकाली : 2012-05-13 08:43:07

दोलखा, ३१ वैशाख : दोलखा उद्योग वाणिज्य संघको १९ औ अधिवेशबाट आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्ष रामेश्वर मानन्धरसहित पुरै प्यानल निर्वाचित भएको छ । हिजो राति अबेर सकिएको मतगणना अनुसार शिवजी राउतको प्यानल समूहलाई पराजित गर्दै मानन्धर समूह निर्वाचित भएको हो । 


पुरा पढ्नुहोस्

थामी समुदायको वन्दका कारण दोलखामा जनजीवन ठप्प

मेचीकाली : 2012-05-12 14:35:31

दोलखा, ३० वैशाख : नयाँ वन्ने संबिधानमा थाङ्मी स्वायत्त राज्यको माग गदै सिमान्तकृत थामी समुदायले आह्वान गरेको दोलखा बन्दका कारण जनजिवन प्रभावित भएको छ । बन्दका कारण आज बिहानै देखि दोलखा सदरमुकाम चरिकोट बजार, कलकारखना बन्द छन् भने निजि तथा सार्वजनिक यातायातका साधनहरु चल्न नसक्दा हजारौँ यात्रुहरुमा मारमा परेका छन् । 


पुरा पढ्नुहोस्

प्राकृतिक सौन्दर्य नै शैलुङ आकर्षण

मेचीकाली : 2012-05-12 08:33:52

 दिलबहादुर केसी/दोलखा

माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई

हातैको हत्केलामा गुँरास फुलाउँनेलाई ...

प्राकृतिक सौन्दर्यको मनुरम दृश्यावलोकनका लागि शैलुङ आकर्षक गन्तव्य रहेको छ । शैलुङ पुग्ने जो कोही पनि स्वर्गमा पुगेको अनुभव सुनाउँछन् । प्रकृतिले नै यसलाई स्वर्गको एक टुक्राको उपहारको रुपमा वयान गर्ने गरेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु