Friday, 24 May 2013 08:29 pm, Nepal

चट्याङ्ग लागेर रामेछापमा एकजनाको मृत्यु

मेचीकाली : 2013-05-17 08:41:59

रामेछाप, ३ जेठ : रामेछापको गौश्वारा गाविस वडा नं. ४ वस्ने वर्ष ४५का छत्रबहादुर मंगलको चट्याङ लागेर मृत्यु भएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको स्थानीय तुलप्रसाद कँडेलले जानकारी दिनुभयो । चट्याङका कारण केही पशुचौपाया पनि मरेका छन् ।

पुरा पढ्नुहोस्

शिक्षकमाथि कुटपिट भएको भन्दै विद्यालय अनिश्चितकालका लागि बन्द

मेचीकाली : 2012-11-30 08:40:22

रामेछाप, १५ मंसिर : रामेछापमा एक विद्यालयकी छात्रामाथि बलात्कार गर्न खोजेको भन्दै स्थानीय युवा समुहले स्थानीय प्रयागेश्वर उच्च मावि पकरबासका शिक्षकहरुलाई कुटपिट गरेको भन्दै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । 


पुरा पढ्नुहोस्

आफ्नै प्रयासमा बत्ति बलेको खुशियालीमा रातभर नाचगान

मेचीकाली : 2012-10-30 14:38:07

रामेछाप, १४ कात्तिक : रामेछापको विजुलीकोट गाविसमा गाउँलेहरुको प्रयासमा बत्ती बलेको छ । गाउँमा बत्ती बाल्ने अभियानमा लागेका गाउँलेहरुले २ वर्षको प्रयासपछि गाउँलाई बत्ती बालेर झिलिमिली पारेका हुन् । बिजुलीकोट गाविस आइतबारबाट बिजुली बत्तिले झिलिमिलि भएको छ । गाविसको ६ सय ३३ घरमा एकसाथ बिजुली पुगेको हो । 


पुरा पढ्नुहोस्

दसैँमा दक्षिणा पुस्तक

मेचीकाली : 2012-10-24 17:33:01

रामेछाप, ८ कात्तिक : दसैँको बेलामा दक्षिणाका रूपमा हामी पैसा लिने दिने गर्छौ । तर रामेछाप जिल्ला फुलासी गाविस ५ का साहित्यकार माधव सयपत्रीले भने दक्षिणाको रुपमा पुस्तक दिनुभएको छ । उहाँले दसैँमा आउने पाहुनालाई दक्षिणाको रुपमा हालसालै प्रकाशित पुस्तक मखमलीका राजाहरु कथा संग्रह, तीनसल्लेको वन भोज बालकथा सङ्ग्रह दिनुभएको हो । 


पुरा पढ्नुहोस्

एक सातादेखि रामेछापको उपस्वाथ्य चौकी बन्द, सेवाग्राही मर्कामा

मेचीकाली : 2012-08-19 11:35:19

रामेछाप, ३ भदौ : रामेछाप जिल्लाको दुर्गम गाविस खाडादेवीको उपस्वास्थ्य चौकी एक  सातादेखि बन्द हुदा उपचारको लागि जाने विरामीहरु  मर्कामा परेका छन् ।  उपस्वास्थ्य चौकीका इन्चार्ज महमद अली ६ महिनाको तालिम लिन   जनकपुर गएपछि  स्वास्थ्य चौकीमा उपाचार सेवा बन्द भएको हो । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु