Friday, 24 May 2013 01:03 am, Nepal

सद्भावना पार्टीद्धारा मधेश बन्द आह्वान

मेचीकाली : 2013-05-12 08:55:34

सर्लाही, २९ वैशाख : सद्भावना पार्टीले आज गरेको मधेश बन्दका कारण सर्लाही सदरमुकाम मलंगवाबाट चल्ने लामो तथा छोटो दुरीका गाडीहरु बिहान ५ बजेदेखि सद्भावना पार्टीका कार्यकर्ताले चल्न दिएका छैनन । बन्दको पूर्व संध्यामा हिजो साँझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुर र सदरमुकाम मलंगवामा मसाल जुलुस प्रर्दशन गरेको थियो ।


पुरा पढ्नुहोस्

एकीकृत नेकपा माओवादीको शिर्ष नेतृत्व सर्लाही आउँदै

मेचीकाली : 2013-05-04 08:43:11

सर्लाही, २१ वैशाख : आगामी चुनावलाई लक्षित गरी एकीकृत नेकपा माओवादीले आज सर्लाहीको हरिवनमा सभा गर्ने भएको छ । माओवादी मधेस व्यूरोले हरिवन सुर्ति विकास मैदानमा आयोजना गर्ने सभामा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, उपाध्यक्षद्वय डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाश, महासचिव पोष्टबहादुर बोगटीलगायतका माओवादी नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ । 


पुरा पढ्नुहोस्

एमाले नेता नेपालले भने, 'प्रचण्ड मानसिक रोगी हुन्'

मेचीकाली : 2013-04-24 14:44:19

सर्लाही, ११ वैशाख : नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारले गरेका नियुक्ति र सरुवा फेरबेदल नभएसम्म संविधानसभा निर्वाचनको मितिघोषणा हुन नसक्ने बताउनुभएको छ । आज सर्लाही घुर्काैलीको द्वन्द्वपीडित बालगृहमा भएको लोकतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै नेपालले भट्टराई सरकारले गरेको नियुक्ति खारेज भएपछि मात्र संविधानसभा निर्वाचनको मिति तोकिने बताउनुभएको हो ।


पुरा पढ्नुहोस्

बसमा हतियार देखाएर लाखांैको लुटपाट

मेचीकाली : 2013-04-15 11:43:45

 सर्लाही, २ वैशाख : सर्लाहीको फुलजोरमा यात्रुबाहक बसमा हतियार देखाएर लाखांैको लुटपाट भएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर जङ्गलमा ना ३ ख ८०८६ नम्बरको बसमा लुटपाट भएको हो । 


पुरा पढ्नुहोस्

सर्लाहीमा ३४ प्रतिशत भष्ट्राचार हुने गरेको खुलासा

मेचीकाली : 2013-04-02 08:40:07

सर्लाही, २० चैत : सर्लाहीमा ३४ प्रतिशत भष्ट्रचार भएको राष्ट्रिय सर्तकता केन्द्र काठमाण्डौले जनाएको छ । केन्द्रले ३ दिन लगाएर गरेको अनुसंधानबाट जिल्लामा ३४ प्रतिशत भष्ट्राचार भएको पाइएको हो । अनुसंधानका क्रममा केन्द्रले जिल्लाका ८ ओटा कार्यालयमा गई छानविन गरेको थियो । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु