Tuesday, 22 May 2012 04:57 pm, Nepal

पर्सादेखि सप्तरीसम्मको ८ जिल्लाको प्रदेशको राजधानी सर्लाही हुनुपर्ने माग

मेचीकाली : 2012-05-16 17:50:17

सर्लाही, ३ जेठ : प्रमुख राजनैतिक दलहरुको बीचमा भएको सहमति अनुसार निर्माण हुन लागेको एक प्रदेशको राजधानी सर्लाहीलाई बनाउनुपर्ने यहाँका सरोकारवालाहरुले माग गरेका छन् । प्रदेशको राजधानीका लागि विरगञ्ज, जनकपुर, लहानलगायतका स्थानमा पनि माग भइरहेको छ । 


पुरा पढ्नुहोस्

कर्मचारी काममा फर्किए, किसानले भुक्तानी पाउन थाले

मेचीकाली : 2012-04-27 17:55:03

सर्लाही, १५ वैशाख : सर्लाहीको इन्दु शंकर चिनी उद्योगका कर्मचारीहरु ६ दिनपछि काममा फर्किएका छन् । उद्योग प्रशासन र कर्मचारीहरु बीच ४ महिनाको बोनस कर्मचारीहरुलाई उपलब्ध गराउने सहमति पछि कर्मचारीहरु काममा फर्किएका हुन् । कर्मचारीहरु काममा फर्किएपछि ६ दिनदेखि रोकिएको उखुको रकम पनि भुक्तानी दिन सुरु भएको मिलगेट उखु उत्पादक संघ सर्लाहीका अध्यक्ष बेदबहादुर बुढाथोकीले जानकारी दिनुभयो । 


पुरा पढ्नुहोस्

फिरौती तिर्न नसक्दा गोली हानेर किसानको हत्या

मेचीकाली : 2012-04-23 08:44:10

महोत्तरी,, ११ वैशाख : फिरौती तिर्न नसक्दा महोत्तरीको महोत्तरीको सुन्दरपुरबाट नौ दिन अघि अज्ञात समूहको अपहरणमा परेका एक किसानलाई हिजो राति  गोली हानी हत्या गरिएको छ । अहपरणकारीहरुले माग गरेको १६ लाख फिरौती पीडितका घरपरिवारले वुझाउन नसक्दा सुन्दरपुर–२ का २७ वर्षीया किसान संजय साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । 


पुरा पढ्नुहोस्

पोखरीमा डुबेर एक बालकको मृत्यु

मेचीकाली : 2012-04-21 11:39:12

सर्लाही, ९ वैशाख : सर्लाहीको कवीलासीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । कविलासी –६ बस्ने वीरेन्द्र साहको ११ वर्षीया छोरा सुनिल साहको मृत्यु भएको हो । साहको कविलासी ७ मा रहेको बयर पोखरीमा डुबेर मृत्यु भएको प्रहरी चौकी कविलासीका प्रहरी सहायक निरीक्षक जटाशंकरप्रसाद कलवारले जानकारी दिनुभयो ।


पुरा पढ्नुहोस्

जयनगर बर्दिबास रेल सेवाको ट्रयाक परिवर्तन गर्न स्थानीयबासिन्दाको माग

मेचीकाली : 2012-04-11 08:50:05

सर्लाही, २९ चैत : धनुषाको बेंगाडाबर गाविसका नागरिकले जयनगर बर्दिबास रेल सेवाको ट्रयाक परिवर्तन गर्न माग गरेका छन् । जयनगर बर्दिबास ट्रयाक निर्माण हुने रेल सेवाको सर्भे बेगांडाबर गाविसको वडा नं. ६, ७, ८ लालगढ बस्तीको बीचबाट गरिएकाले रले ट्रयाक परिवर्तन गर्न माग गरिएको स्थानियबासिन्दाले बताएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु