Tuesday, 22 May 2012 05:01 pm, Nepal

यी हुन् जनकपुर बम विष्फोटका योजनाकार

मेचीकाली : 2012-05-18 17:51:37

जनकपुरधाम, ५ जेठ : जनकपुरको रामानन्द चोकमा बम विस्फोट गराउने मुख्य योजनाकार सन्तोष चौधरी (मुकेश चौधरी) रहेको तथ्य सार्वजनिक गरिएको छ । प्रहरीको केन्द्रीय अनुसान्धान व्यूरोले आज जनकपुरमा गरेको पत्रकार सम्मेलनमा ब्यूरो प्रमुख उपेन्द्रकान्त अर्यालले तथ्य सार्वजनिक गर्दै यथेष्ठ प्रमाणका आधारमा यो पुष्टि भएको बताउनुभयो । 


पुरा पढ्नुहोस्

जनकपुर बन्दको जनकपुरमै प्रतिकार, स्थानियले आन्दोलनकारी कुटे

मेचीकाली : 2012-05-08 17:38:18

जनकपुर, २६ वैशाख : विगत ९ दिनदेखि जनजीवन प्रभावित हुने गरी बन्द हड्ताल गरिरहेका र सोही क्रममा यातायात बन्द गराउँदै हिँडेका मिथिला राज्य सङ्घर्ष समितिका आन्दोलनकारीहरुलाई जनकपुरस्थित बसपार्कमा रहेका सर्वसाधारणहरुले कुटपिट गरेका छन् । 


पुरा पढ्नुहोस्

जनकपुर आन्दोलनको तुक नभएको महतोको भनाई

मेचीकाली : 2012-05-07 14:56:01

जनकपुर, २५ वैशाख : सद्भावना अध्यक्ष राजेन्द्र महतोले मिथिला राज्यका लागि जनकपुरमा विगत केही दिनदेखि जारी आन्दोलन उद्देश्य विपरित भएको बताउनुभएको छ । मिथिला राज्य सङ्घर्ष समितिले गैर जिम्मेवारी तरिकाले आन्दोलन सञ्चालन गरिरहेको बताउदै उहाँले बन्दीले मिथिला राज्य नपाउने बताउनुभयो । 


पुरा पढ्नुहोस्

महतो अध्यक्षमा निर्विरोध, अन्यको आज टुंगो लाग्ने

मेचीकाली : 2012-05-07 08:36:58

काठमाडौं, २५ वैशाख : सद्भावना पार्टीको जनकपुरमा सम्पन्न पाँचौ महाधिवेशनबाट पार्टीको राष्ट्रिय अध्यक्ष पदमा राजेन्द्र महतो पुननिर्विरोध निर्वाचित हुनु भएको छ । अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएको भए पनि महतो बाहेककाले  उम्मेदवारी फिर्ता लिएपछि महतो निर्विरोध निर्वाचित हुनुभएको हो ।


पुरा पढ्नुहोस्

सद्भावना अध्यक्षमा महतो निर्वाचित

मेचीकाली : 2012-05-06 20:06:36

जनकपुर, २४ वैशाख :

सद्भावना पार्टीको अध्यक्षमा राजेन्द्र महतो पुन निर्वाचित हुनुभएको छ । जनकपुरमा भएको पाचौ महाधिवेशनले महतोलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो ।  पार्टीको नयाँ कार्यसमितिका लागि आज हुने चुनावमा विभिन्न पदका लागि १२२ जनाले उम्मेदवारी दिएका छन् । साँझ ५ बजेदेखि हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु