Tuesday, 22 May 2012 05:02 pm, Nepal

मिथिलाको होलीमा रङ–अबिर हराए गौण

मेचीकाली : 2012-03-07 11:00:35

वीरेन्द्र कर्ण

जनकपुर, २४ फागुन : होली होलीजस्तै मनाउने हो भने जीवन सात रङमा रङ्गिन जान्छ । केवल दृष्टि, भाव र बाँच्ने आधार चाहिन्छ । तर आज होलीको नाममा उच्छृङ्खताले स्थान पाएपछि होली खेल्ने काम पनि खतरनाक हुने भयो ।

पुरा पढ्नुहोस्

पुख्र्यौली पेसा त्यागी चोरहरु साधु बन्दैछन्

मेचीकाली : 2012-02-26 19:10:37

जनकपुरधाम, १४ फागुन : पुख्र्यौली पेसा त्यागी चोरहरु साधु हुन थाले । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । सर्लाही जिल्लाको नेत्रगन्ज गाउँको पुनर्वास बस्तीका करिब २६० परिवार अहिले पुख्र्यौली पेसा चोरी, डाँका त्यागी साधु भएका छन् । ‘त्रेतायुगमा कुख्यात डाँका रहेको रत्नाकार पछि वाल्मीकि (साधु) हुन सक्छ भने कलयुगमा हामी किन साधु हुन सक्दैनाँै’– पुनर्वास बस्तीका पूर्वचोरहरु भन्छन् ।

पुरा पढ्नुहोस्

धनुषामा वाईसीएलद्वारा जग्गा कब्जा

मेचीकाली : 2012-01-28 08:42:27

जनकपुर, १४ माघ : धनुषाको गाविस सोनिगामा वडा नं ९ टिल्ही स्थित रहेको १२ बिगाहा जमिनमा फेरि वाईसीएलका कार्यकर्ताहरुले कब्जा गरी झण्डा गाडेका छन् । धनुषा जिल्ला क्षेत्र नं २ का कमिटीको अगुवाइ तथा स्थानीय एकीकृत नेकपा माओवादी सोनिगामा कमिटीको अध्यक्ष देवेन्द्र रायको नेतृत्वमा जग्गा कब्जा गरी पार्टीको झण्डा गाडिएको हो ।

पुरा पढ्नुहोस्

विद्यार्थीमाथि ज्यादती गरेको भन्दै आज तेस्रो दिन पनि धनुषा बन्द

मेचीकाली : 2012-01-26 08:45:19

जनकपुर, १२ माघ : शान्तिपूर्ण जुलुशमा प्रहरीले ज्यादती गरेको भन्दै विद्यार्थी संघसंगठनहरुले आज तेस्रो दिन पनि धनुषा बन्द जारी राखेका छन् ।  पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा उत्रिएका विद्यार्थीले हिजो जनकपुर नगरमा शान्तिपूर्ण जुलुश प्रदर्शन गरिरहेको बेला प्रहरीले ज्यादती गरेपछि उनीहरुले लगातार दोश्रो दिन धनुषा जिल्ला बन्दको आव्हान गरेका हुन् ।

पुरा पढ्नुहोस्

जनकपुर बन्दैछ लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’

मेचीकाली : 2012-01-13 17:55:57

जनकपुरधाम, २९ पुस : सीमावर्ती भारतीय बजारबाट निर्वाध रुपमा लागुऔषध आउने गरेकाले जनकपुर लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा विकसित हुँदैछ । सीमावर्ती भारतको पिपरौन, उवगाउँ, सीतामढीलगायत बजारमा यहाँका युवा लागुऔषध नाइट्रोसन, एस्यास्को, फोर्टविन, कोरेकस, लुपिकम, फेन्सिडिल, रेसकमजस्ता लागुऔषध सेवन गर्नुका साथै लिएर समेत आउने गरेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु