Tuesday, 22 May 2012 05:03 pm, Nepal

छुट्टाछुट्टै घटनामा परी तीनजनाको ज्यान गयो

मेचीकाली : 2012-05-10 11:53:05

नुवाकोट, २८ वैशाख : नुवाकोटमा गएराति भएको छुट्टाछुट्टै घटनामा एक सैनिक हवल्दारसहित तीन जनाको मृत्यु भएको छ । पञ्चकन्या गाविस वडा नं. ८ घर भई सेनाको फष्ट रैफल गण देवीघाटमा कार्यरत हवल्दार ३२ वर्षका गोविन्द भण्डारीको मृत्य भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 


पुरा पढ्नुहोस्

नुवाकोट र मकवानपुरमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

मेचीकाली : 2012-04-18 11:48:49

नुवाकोट, ६ वैशाख : नुवाकोटको मदानपुरमा आज बिहान भएको माइक्रोबस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पासाङ ल्हामु मार्ग खण्डको मदानपुर ९ को पोखरीमा बा १ ज ९७२३ नम्बरको माइक्रोबस सडक खस्त दुर्घटना भएको हो । 


पुरा पढ्नुहोस्

कतारबासीको सहयोगमा नुवाकोटमा एम्बुलेन्स

महेश्वर नेपाल: 2012-04-17 14:03:56

नुवकोट, ५ वैशाख : नुवाकोटबाट कतारमा गएका नेपालीहरुको सहयोगमा नुवाकोट जिल्लामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । सेवाको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आज एक कार्यक्रमका बिच आज उद्घाटन गरेका थिए । एम्बुलेन्स सेवा सञ्चालनका लागि झण्डै साँढे आठ लाख रुपैयाँ खर्च भएको बताइएको छ । 


पुरा पढ्नुहोस्

चट्याङ लागेर दुई जनाको ज्यान गयो

मेचीकाली : 2012-04-13 08:11:11

नुवाकोट, १ बैशाख : चट्याङ लागेर बिहीबार राती १० बजेतिर नुवाकोटको फिकुरी गाविसमा दुई जनाको ज्यान गएको छ । पिकुरी गाविस वडा नं. ६ मा आनन्दप्रसाद ओझाको घरमा परेको चट्याङ लागेर छिमेकी ३० वर्षिय रोजकुमारी न्यौपाने र रसुवा डाडाँगाउँ गाविसकी १३ वर्षिया मेनुका पौडेलको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

पार्टी विवाद टुङ्गियो– महासचिव थापा

मेचीकाली : 2012-02-01 13:56:06

नुवाकोट, १८ माघ : एकीकृत (माओवादी)का महासचिव रामबहादुर थापाले पार्टीभित्रका सबै विवाद अन्त्य भई एकता भइसकेको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घद्वारा आज त्रिशूलीमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता बादलले माओवादीभित्रका विवादहरु नयाँ आधारमा सहमति भई टुङ्गिएको उल्लेख गर्दै एमाओवादीको अबको मुख्य अभियान शान्ति, संविधान र राष्ट्रिय सरकार केन्द्रित हुने बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु