Wednesday, 19 June 2013 04:41 am, Nepal

माओवादीले पाइप काटेपछि खानेपानीको समस्या

मेचीकाली : 2013-05-31 13:31:45

चौतारा, १७ जेठ : एकीकृत माओवादीका कार्यकर्ताहरूले खानेपानीको पाइप काटेपछि सिन्धुपाल्चोकको दुईवटा गाविसका उपभोक्ता मर्कामा परेका छन् । जेठल खोला मुहानबाट २०५७ सालदेखि सञ्चालनमा आएको खानेपानी योजनाको पाइप काटेर पानी अवरुद्ध भएपछि टेकनपुर र तौथली दुई गाविसका बासिन्दा मर्कामा परेका हुन् ।

पुरा पढ्नुहोस्

अपडेट : सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु हुनेको संख्या १३

मेचीकाली : 2013-05-29 17:35:32

सिन्धुपाल्चोक, १५ जेठ : सिन्धुपाल्चोकको थाङपालकोट गाविसको सल्ले विसौनमा यात्रुबस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । अरु २० भन्दा बढी घाइते भएका छन् । भोताङबाट काठमाडौतर्फ जाँदै गरेको बा.२ ख ३६४५ नम्बरको यात्रुबस बिहान १० बजेतिर करिब दुईसय मिटर तल झरेको हो । 


पुरा पढ्नुहोस्

आयात ब्यापार खुलाउने विषयमा आज पनि वार्ता हुने

मेचीकाली : 2013-05-20 08:36:41

सिन्धुपाल्चोक, ६ जेठ : चीनसँग नेपालको प्रमूख ब्यापारीक उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानीबाट आयात   ब्यापार सुचारु गर्नेबारे आज पनि वार्ता हुने भएको छ । हिजोको वार्ता बिना निष्कर्ष टुंगिएपछि आज विहान ११ बजेपछि वार्तामा बस्ने तयारी भइरहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष नीलकण्ठ चौलागाईले जानकारी दिनुभयो ।


पुरा पढ्नुहोस्

सालकको खपटासहित चालक पक्राउ

मेचीकाली : 2013-05-18 17:38:40

सिन्धुपाल्चोक, ४ जेठ : बसमा लुकाएर चिनका खासा लैजादै गरेको प्रतिबन्धीत सालकको खपटासहित बस र चालक शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।अरनिको यातयातको बा ३ ख ११२४ नम्बरको बसमा लुकाएर ल्याएको अन्दाजी ८० किलो खपटासहित चालक बतासेका नारयण थापा र सहचालक हगामका पासाङ तमाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पुरा पढ्नुहोस्

बाँदरबाट किसान आतङ्कित

मेचीकाली : 2013-04-11 11:07:50

चौतारा, २९ चैत : सिन्धुपाल्चोक जिल्लाका दर्जनभन्दा बढी गाविसका किसान बाँदरबाट आतङ्कित बनेका छन् । मिहिनेत गरेर उत्पादन गरेको लाखौँ मूल्यका खाद्यान्न बाली, तरकारी तथा फलपूmल भित्र्याउनै नपाई बाँदरले क्षति पु¥याउन थालेपछि किसान आतङ्कित बनेका हुन् । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु