Tuesday, 22 May 2012 05:04 pm, Nepal

हचुवाको भरमा विद्यालय मर्ज गरिँदै

मेचीकाली : 2012-05-22 08:39:47

सिन्धुपाल्चोक, ९ जेठ : समुदायको इच्छाविपरीत जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले विद्यालय मर्ज अभियान सुरु गरेपछि अभिभावकहरु आक्रोशित भएका छन् । कम विद्यार्थी संख्या र छोटो दुरीमा रहेको विद्यालय गाभेर एउटै बनाउने नीति शिक्षा मन्त्रालयको भएपनि जिल्लामा भने शिक्षा कार्यालयले जर्बजस्ती मर्जको नीति अघि सारेको अभिभावकहरुको गुनासो छ ।  


पुरा पढ्नुहोस्

कैदी–कैदीबीच झडप

मेचीकाली : 2012-05-12 12:54:31

चौतारा, ३० वैशाख : जिल्ला कारागार सिन्धुपाल्चोकका कैदीकैदीबीच झडप हुँदा थुनामा रहेका एक चिनियाँसहित तीनजना घाइते भएका छन् । कारागारका नाइके तथा भाइनाइकेले अनावश्यक रूपमा दमन गरी बेलाबेलामा कुटपिटसमेत गर्ने गरेको भन्दै गएराति आन्दोलित कैदीबीच कुटाकुट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 


पुरा पढ्नुहोस्

चट्याङले सिन्धुपाल्चोकमा १ जनाको ज्यान गयो

मेचीकाली : 2012-05-09 08:33:27

चौतारा, २७ वैशाख : हावाहुरीसँगै आएको चट्याङले सिन्धुपाल्चोकको पिस्कर गाउँ विकास समितिमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिस्कर ४ का १४ वर्षीया सुरेश थामी रहेको प्रहरीले जनाएको छ । मामाघर जादै गरेका थामीको स्थानीय घुमाउनेडाँडामा चट्याङले मृत्यु भएको थियो । 


पुरा पढ्नुहोस्

जिउँदै रहेका व्यक्तिलाई मृत घोषणा गरेपछि.....

मेचीकाली : 2012-04-22 19:50:51

चौतारा, १० वैशाख : जिउँदै रहेका एक व्यक्तिलाई डाक्टरहरुले मृत घोषणा गरेपछि बिरामीका आफन्तहरु आक्रोशित भएका छन् । जिल्ला अस्पताल चौतारामा उपचारका लागि भर्ना भएका राजेन्द्र दंगाललाई डाक्टरहरुले मृत घोषणा गरेका हुन् । तर, मृत घोषणा गरिएका राजेन्द्रले व्युँतिएर पानी मागेपछि उनका आफन्तहरु चकित परेका थिए । 


पुरा पढ्नुहोस्

नागरिकता र राहदानी बनाउन आएकासँग रकम असुली

मेचीकाली : 2012-04-20 11:12:02

सिन्धुपाल्चोक, ८ बैशाख : नेपाली नागरिकताको परिचयपत्र बनाउनका लागि कति रुपैयाँ खर्च गर्नुपर्ला ? सबैलाई थाहा छ १० रुपैयाँको टिकट टाँसेपछि सजिलै नागरिकता पाउन सकिन्छ र पाउनुपर्छ । तर जिल्ला प्रशासन कार्यालयमा भने टिकट टाँसेर मात्र नागरिकता पाइदैन भन्दा अच्चम लाग्न सक्छ तर वास्तवीकता यस्तै छ ।


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु