Tuesday, 22 May 2012 05:07 pm, Nepal

राजतन्त्र फेरि फर्कने थापाको दाबी

मेचीकाली : 2012-04-17 18:17:03

काठमाडौं, ५ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाली जनताको चाहना अनुसार मुलुकमा राजतन्त्र फेरि फर्कने बताएका छन् । आम नागरिकमा राजतन्त्र प्रतिको मोह बढदै गएको  र जनलहर पनि उर्लैदै गएकाले अहिलेको अवस्था रहे राजतन्त्र ब्युतने उनले बताए ।


पुरा पढ्नुहोस्

भोटेकोशीमा फेरि कुटाकुट

मेचीकाली : 2012-04-09 16:42:21

आयोजनाको पक्ष र विपक्षबचि अझै कुरा मिल्न सकेन

चौतारा, २७ चैत : नेपालको सफल जलविद्युत कम्पनी चिलिमेको अग्रसरतामा सिन्धुपाल्चोकमा निर्माण हुन लागेको जलविद्युत आयोजनाको विषयमा फेरि चर्को विवाद उत्पन्न भएको छ । केही समयअघि सार्वजनिक सुनुवाईमा भएको कुटाकुटले आयोजनाका विषयमा गर्न लागिएको अर्को छलफलमा पनि निरन्तरता पाएको छ ।

पुरा पढ्नुहोस्

पश्चित सेतीका लागि डेढ खर्ब भित्र्याउने तयारी

मेचीकाली : 2012-03-31 19:34:31

सिन्धुपाल्चोक १८ चैत : देशमा हालसम्मकै ठुलो जलविद्युत आयोजनाको रुपमा अगाडी आएको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा विवाद भइरहेको बेला अर्थमन्त्री वर्षमान पुनले सहज बातवरण भए पश्चिम सेती डेढ खर्ब लगानी भित्राउन सरकार तयार रहेको बताएका छन् ।

पुरा पढ्नुहोस्

छुट्टाछुट्टै घटनामा परी ३ जनाको ज्यान गयो

मेचीकाली : 2012-03-29 10:35:49

चौतारा, १६ चैत : बुधबार राती भएका तीनवटा छुट्टाछुट्टै घटनामा परी सिन्धुपाल्चोकमा तीन जनाले ज्यान गुमाएका छन् । ती घटनामा परी अन्य १० ना घाइतेसमेत भएका छन् । प्रहरकिा अनुसार हाइ भोल्टेजका कारण दुई जनाको ज्यान गएको हो भने एक जनाले चट्याङ लागेर ज्यान गुमाएका हुन् ।

पुरा पढ्नुहोस्

चिट चोर्न नपाएपछि अभिभावकले हुलदंगा मच्चाए

मेचीकाली : 2012-03-20 15:50:17

सिन्धुपाल्चोक, ७ चैत : आजदेखि सुरु भएको यस वर्षको प्रवेशिका परीक्षामा चिट चोराउन नपाएको भन्दै सिन्धुपाल्चोकको एक परीक्षा केन्द्रमा अभिभावकहरुले हुलदंगा मच्चाएका छन् । जिल्लाको पश्चिमी क्षेत्रको सरस्वती उच्च मावि परीक्षा केन्द्रमा अभिभावकहरुले चिट चोराउन नपाएको भन्दै बिहान केन्द्राध्यक्ष र प्रहरी विरुद्ध नाराबाजी गरेका थिए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु