Wednesday, 23 May 2012 06:23 am, Nepal

जलविद्युतको मालबाहक ट्रक पल्टदा १ को मृत्यु, दुई वेपत्ता

मेचीकाली : 2012-03-25 11:40:06

लमजुङ, १२ चैत : लमजुङको चण्डीस्थान गाविस ८, बेलौतिविसौना नजिकै गएराति एक मालवहाक मिनी ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । ट्रकमा सबार अन्य दुई जना वेपत्ता छन् । दुर्घटनामा लमजुङ भुलभुले गाविस ९, ताराचोकका ब्यापारी ३८ वर्षका युवराज अधिकारीको मृत्यू भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

अडिसनको नाममा ठगी गर्ने व्यक्ति हतियारसहित फक्राउ

मेचीकाली : 2012-02-18 10:49:50

लमजुङ, ६ फागुन : गायन, नृत्य र कला क्षेत्रबाट नेपाली तारा बनाई विदेश पठाई दिने भन्दै विभिन्न जिल्लामा गई अडिसन गराउँदै हिँड्ने त्रिवेणी कला केन्द्र तथा नुवाकोट सांस्कृतिक समूहका कलाकार हतियारसहित लमजुङमा पक्राउ परेका छन् ।

पुरा पढ्नुहोस्

मध्यमस्र्याङ्दी तीन साताका लागि बन्द हुने, लोडसेडिङ बढ्ने

मेचीकाली : 2012-01-19 11:21:11

लमजुङ, ५ माघ : मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि २१ दिनका लागि बन्द हुने भएपछि सिङ्गो मुलुकसँगै लमजुङ जिल्लाले पनि थप लोडसेडिङ खेप्नुपर्ने भएको छ । लोडसेडिङको चर्को मार खेप्दै आएको मुलुकले अब माघको १५ गतेदेखि थप लोडसेडिङको मार खेप्नुपर्ने भएको हो ।

पुरा पढ्नुहोस्

बोक्सीको आरोपमा आमाछोरीलाई यातना

मेचीकाली : 2012-01-02 17:36:26

लमजुङ, १८ पुस : पूर्वी लमजुङको कोल्की गाविस दोभान गाउँमा आमाछोरीलाई बोक्सीको आरोपमा स्थानीय वासिन्दाले यातना दिएका छन् । कोल्की गाविस ९ दोभानकी ५४ बर्षिया झ्यापूमाया तामाङ र उहाँकी १९ बर्षिया छोरी हिरामाया तामाङलाई यातना दिएको पीडितले बताएका छन् ।

पुरा पढ्नुहोस्

लमजुङमा १४९ जना एचआइभी सङ्क्रमित

मेचीकाली : 2011-11-28 08:59:32

लमजुङ, १२ मंसिर : लमजुङ जिल्लामा यस वर्ष एड्स रोगीको सङ्ख्यामा वृद्धि भई १४९ जना पुगेको छ ।गत वर्ष १४४ जनामा एचआइभी/एड्स पाइएकामा यस वर्ष थप पाँचजनामा एचआइभी÷एड्स देखिएको जिल्ला एड्स समन्वय समिति लमजुङले जनाएको छ । समितिले लमजुङका विभिन्न ३५ गाविसमा सङ्क्रमित रहेका र तीमध्ये महिलाको सङ्ख्या ६० जना रहेको जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु