Wednesday, 23 May 2012 06:26 am, Nepal

वैद्य पक्षधर कार्यकर्ताद्वारा विद्यालयमा आगजनी

मेचीकाली : 2012-05-14 20:38:08

गोरखा, १ जेठ : गोरखा नगरपालिका–७ आहालेस्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा एकिकृत माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षधर कार्यकर्ताले आगजनी गरेका छन् । विद्यालयका प्राधानाध्यापक मेघनाथ लामिछानेको कार्यकक्षमा वैद्य पक्षधर कार्यकर्ताले पेट्रोल छर्किएर आगजनि गरेका हुन् ।


पुरा पढ्नुहोस्

संविधान छिट्टै जारी हुन्छः प्रधानमन्त्री

मेचीकाली : 2012-04-25 17:02:43

गोरखा, १३ वैशाख : प्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्ति प्रक्रियाले गति लिए लगत्तै संविधान निर्माणको काम अघि बढेको बताएका छन् । जिल्लाको छेकम्पार गाउँ विकास समितिमा बुधबार आयोजित चुम उपत्यका महोत्सवलाई सम्बोधन गर्दै उनले अब छिट्टै संविधान जारी गर्ने बताएका हुन् । 


पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले भाने, 'शान्ति र संविधान बिरोधी तत्वले राजधानीमा बम बिस्फोट गराए'

मेचीकाली : 2012-02-28 19:08:01

गोरखा, १६ फागुन : प्रधानमन्त्री डा. बाबुराम भट्टराइले शान्ति र संविधान बिरोधी तत्वले राजधानीमा बम बिस्फोट गराएको वताउनु भएको छ । गृहजिल्ला गोरखा पुग्नु भएका प्रधानमन्त्रीले  प्रतिगामी शक्तिहरुको चलखेल बढेको बताउनु भयो । सरकारले सुरक्षा व्यवस्था कडा बनाउने पनि उहाँले उल्लेख गर्नुभयो ।

पुरा पढ्नुहोस्

वर्तमान सरकारले नै संविधान निर्माण गर्ने प्रधानमन्त्री भट्टराईको दाबी

मेचीकाली : 2012-02-06 17:35:38

गोरखा, २३ माघ : प्रधानमन्त्री डा.बाबुराम भट्टराईले वर्तमान सरकारले नै संविधान निर्माण गर्ने दाबी गर्नुभएको छ । केही दिनभित्रै शान्ति र संविधान लेखन प्रक्रियामा उल्लेख्य प्रगति हुने दाबी गर्दै प्रधानमन्त्री भट्टराईले आफ्नै नेतृत्वको सरकारलेनै बाँकी रहेको शान्ति प्रक्रियाको काम सम्पन्न गरी संविधान निर्माण गर्ने दाबी गर्नुभयो ।

पुरा पढ्नुहोस्

जेठ १४ गते भित्र संविधान निर्माण हुने प्रधानमन्त्री डा.भट्टराईको दावी

मेचीकाली : 2012-01-06 14:45:30

गोरखा, २२ पुस : प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कुनै पनि हालतमा आगामी जेठ १४ गतेभित्र संविधान निर्माण हुने दावी गर्नुभएको छ । प्रधानमन्त्री डा.भट्टराईले वाँकी रहेको छोटो समयावधिभित्र जसरी पनि शान्ति प्रक्रियालाई टुङग्याएर पछिल्लो पटक थपिएको संविधानसभाको जेष्ठ १४ गतेको समयावधि भित्र नै संविधान निर्माण गर्ने दावी गर्नुभएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु